हिमालयन ह्वाइट हाउस र विद्याभूषण विजयी

कैलालीः धनगढीमा जारी ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ क्रिकेट प्रतियोगितामा हिमालयन ह्वाइट हाउस स्कुल काठ्माण्डौँ र विद्याभूषण पब्लिक स्कुल गेट विजयी भएका छन्। धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा आज भएको पहिलो खेलमा हिमालयन ह्वाइट हाउस स्कुलले अत्तरियाको एभरेस्ट एकेडेमीलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो। हिमालयनले पहिलो खेलमा…

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकद्वारा शुभश्री र ह्वाइट हाउस कलेजसँग सहकार्यको सम्झौता

काठमाडौँ – महालक्ष्मी विकास बैंकले हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सहकार्यका लागि विभिन्न विषयमा सम्झौता गरेको छ। हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा आयोजित एक कार्यक्रमका बीच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रिन्सिपल तोयनाथ पौडेल र बैंकका तर्फबाट मानव संसाधन विभागका प्रमुख विशाल राज कार्कीले हस्ताक्षर गरेका छन्।   ‍त्यसैगरी शुभश्री कलेज […]

दुई कलेजसँग महालक्ष्मी बैंकले गर्‍यो सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ । हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेजमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेल र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख विशालराज कार्कीले हस्ताक्षर […]

शारदा सरस्वती र हिमालयन ह्वाइट हाउस विजयी, नारायणको उत्कृष्ट ब्याटिङ

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तर्गत सोमबार दुई खेलमा शारदा सरस्वती दोधारा र हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौं विजयी भएका छन् । दिनको पहिले खेलमा एभरेस्ट एकेडेमी अत्तरियालाई ३३ रनले पराजित गर्दै कञ्चनपुरको शारदा सरस्वती दोधारा पहिलो जित निकाल्न सफल भयो । टस हारेर ब्याटिङको निम्तो पाएको शारदाले निर्धारित २० ओभरमा […]

हिमालयन ह्वाइट हाउसको दोस्रो जित

काठमाडौंको हिमालयन ह्वाइट हाउस स्कुुलले धनगढीमा जारी लिटिल फ्लावर प्रिमियर लिगमा दोस्रो जित निकालेको छ । कञ्चनपुरको शारदा सरस्वती माविलाई ७९ रनअन्तरले हराउँदै हिमालयनले सानदार जित दर्ता गरेको हो । यसअघि शनिबारको...

लिटल फ्लावर प्रिमियर लिग: हिमालयन ह्वाइट हाउस र विद्याभूषण विजयी

कैलालीः ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग’ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा काठमाडौँको हिमालयन ह्वाइट हाउस र कैलालीको विद्याभूषण विजयी भएका छन्। पहिलो खेलमा हिमालयन ह्वाइट हाउसले कञ्चनपुरको शारदा सरस्वती दोधारामाथि ७९ रनको जित निकाल्यो। टस हारेर ब्याटिङको निम्तो पाएको ह्वाइट हाउसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर…

हिमालयन ह्वाइट हाउस र विद्याभूषण विजयी

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न दुई खेलमा काठमाडौँको हिमालयन ह्वाइट हाउस स्कुल र विद्याभूषण गेटा विजयी भएका छन् ।

हिमालयन ह्वाइट हाउस र विद्याभुषण विजयी

धनगढीमा जारी ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग’ यू–१९ क्रिकेट प्रतियोगितामा हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौँ र विद्याभुषण पब्लिक स्कुल गेटा विजयी भएका छन् ।

एलपीएल : उपाधिका लागि हिमालयन ह्वाइट हाउस र लिटल फ्लावर भिड्ने

कैलाली : धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगतामा हिमालयन ह्वाइट हाउस काठमाडौं र लिटल फ्लावर स्कुलबीच उपाधिको लागि भिडन्त हुने भएको छ। आज भएका सेमिफाइनलका खेलमा जित निकाल्दै दुवै टोली उपाधि नजिक पुगेका हुन्। पहिलो सेमिफाइनलमा शारदा सरस्वतीलाई ८९ रनले पराजित गर्दै ह्वाइट हाउस फाइनलमा…

एलपीएल : रुपन्देहीको न्यू एकेडेमी र काठमाडौंको हिमालयन ह्वाइट हाउस विजयी

धनगढी : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत आज भएका खेलमा रुपन्देहीको न्यू एकेडेमी र काठमाडौंको हिमालयन ह्वाइट हाउस विजयी भएको छन्। आज भएको पहिलो खेलमा न्यू एकेडेमीले दाङको रोजी बर्ड्सलाई १ सय ५ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। टस जितेर ब्याटिङ…