जनार्दन नेपाल प्रधानमन्त्रीको प्रमुख प्रशासनिक सल्लाहकार नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले जनार्दन नेपाललाई प्रमुख प्रशासनिक सल्लाहकारमा नियुक्त गरेका छन् । नेपाललाई सल्लाहकारमा नियुक्त गरेको प्रधानमन्त्री प्रमुख स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई बताए ।खिलराज रेग्मी नेतृत्व सरकार पालामा नेपाल गृह सचिव थिए । उनीले लामो समय शिक्षा विभागको महानिर्देशक भएर काम गरेका थिए । उनी काँग्रेस पुराना नेता टङ्कनाथ शास्त्रीमा छोरा हुन् । नेपालका बुवा टङ्कनाथ नेपाली काँग्रेस काभ्रेको उपसभापति समेत भएका थिए । नेपाल काँग्रेसमा क्रियाशील भएर राजनीति नगरे पनि बुद्ध

सम्बन्धित सामग्री

राष्ट्रिय सुरक्षा सल्लाहकारमा वैरागीको व्यवस्थापन !

राष्ट्रिय सुरक्षा सल्लाहकारमा कूटनीतिक र प्रशासनिक क्षेत्रको अनुभव भएका शंकरदास वैरागीको नियुक्ति सरकारले आवश्यकता बोध भएर गरेको हो वा क्षणिक व्यवस्थापनका लागि मात्रै ? प्रश्न उठेको छ ।

तीन दशकमा २५ जना गृहमन्त्री, अधिकांशको छवि विवादास्पद

काठमाडौं । नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गर्ने धन्दामा राजनीतिक र प्रशासनिक नेतृत्वको संलग्नता पुष्टि भएपछि मुलुकको शासनप्रणालीप्रति नै नागरिक तहमा वितृष्णा जागेको छ । पूर्वगृहमन्त्री, मन्त्रीका सल्लाहकार, मन्त्रीका जहान परिवारदेखि गृहसचिवसम्म तथा नयाँ नयाँ अनुहार यो प्रकरणमा जोडिदै गएका छन् । गृह मन्त्रालयमा रहेको शरणार्थी सम्बन्धी प्रतिवेदन राज्य संयन्त्रको चरम दुरुपयोग गरी […]

सम्पादकीय: प्रधानमन्त्री कार्यालयको प्रशासनिक सामर्थ्य बढाऊ

देशको सर्वोच्च प्रशासनिक निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गतिहीन मात्र होइन, ओजविहीन पनि छ । प्रधानमन्त्रीको सल्लाहकार बन्ने वा सचिवालयमा काम गर्ने अभिलाषा राख्ने पार्टी कार्यकर्ताहरूका निम्ति आकर्षणको केन्द्र भए पनि निजामती कर्मचारीहरूलाई भने यसले कत्ति मोहित तुल्याउन सक्दैन ।

प्रदेश सरकारको जग्गा प्राप्तिका लागि गठित समितिले बुझायो प्रतिवेदन

प्रदेश नं. १ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनका लागि गठित समितिका संयोजक आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले आज मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष प्रतिवेदन बुझाएका छन् ।  मन्त्री कार्कीले मुख्यमन्त्रीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझाउने क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईश्वरकुमार गिरी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईको पनि उपस्थिति थियो ।गत वर्षको माघ १६ गते बसे

सल्लाहकार नियुक्ति गरेर २ करोड कुम्ल्याउने मन्त्रीको तयारी, अर्थले रोक्यो

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले मन्त्रालयमा प्रशासनिक वेथिती निम्त्याएको आरोप लागेको छ। मन्त्री यादवले प्राविधिक सिनियर सहसचिवको दरबन्दी भएका आयोजनाहरुमा सेटिङमा उपसचिव सरहका कर्मचारीलाई कामुको जिम्मेवारी दिएर सहसचिवस्तरका कर्मचारीलाई भूमिकाविहीन ...

प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा पूर्व गृह सचिव जनार्दन नेपाल नियुक्त

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशासनिक सल्लाहकारमा पूर्व गृह सचिव जनार्दन नेपाल नियुक्त भएका छन् ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई प्रशासनिक सल्लाहकारमा नियुक्त गरेको हो ।  आर्थिक तथा विकास सल्लाहकार रहने कार्यविधि परिवर्तन गरेर प्रशासनिक सल्लाहकार नियुक्त गरिएको हो ।

प्रधानमन्त्री र मन्त्रीका सल्लाहकार नियुक्ति आवश्यक छैन : पूर्वप्रशासक त्रिताल

काठमाडौँ : प्रधानमन्त्री र मन्त्रीका सल्लाहकार/विज्ञहरूले प्रशासनिक संयन्त्रमा मच्चाएको भन्दै त्यस्तो नियुक्ति आवश्यक नभएको पूर्वप्रशासक शारदाप्रसाद त्रितालले बताएका छन् । उनले सामाजिक सञ्‍जालमा स्ट्याटस लेख्दै आफ्नो धारणा राखेका हुन् ।  उनले आफ्नो ३० वर्षे अनुभवमा प्रत्येक पटक नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री र मन्त्रीका सल्लाहका…

प्रधानमन्त्री र मन्त्रीका सल्लाहकार नियुक्ति आवश्यक छैन : पूर्वप्रशासक त्रिताल

काठमाडौँ : प्रधानमन्त्री र मन्त्रीका सल्लाहकार/विज्ञहरूले प्रशासनिक संयन्त्रमा मच्चाएको भन्दै त्यस्तो नियुक्ति आवश्यक नभएको पूर्वप्रशासक शारदाप्रसाद त्रितालले बताएका छन् । उनले सामाजिक सञ्‍जालमा स्ट्याटस लेख्दै आफ्नो धारणा राखेका हुन् ।  उनले आफ्नो ३० वर्षे अनुभवमा प्रत्येक पटक नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री र मन्त्रीका सल्लाहका…

यसकारण रोकियो रत्न गाहामगरको नियुक्ति प्रक्रिया

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रशासनिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरिएका रत्न गाहामगरको नियुक्ति प्रक्रिया रोकिएको छ।