जिल्लादेखि सर्वोच्च अदालतसम्मका रिक्त न्यायाधीशको पदपूर्ति प्रक्रिया लम्बिएको छ । सर्वोच्चमा ४, उच्चमा १० र जिल्ला अदालतमा ३५ न्यायाधीशको दरबन्दी रिक्त छ । कांग्रेस–एमालेबीच समीकरण बनेसँगै तत्कालीन कानुनमन्त्री पदम गिरीले राजीनामा दिएकाले नियुक्ति प्रक्रिया रोकिन पुगेको हो । नयाँ प्रक्रिया कहिलेदेखि सुरु हुन्छ, एकिन छैन ।
२ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया थप लम्बिने देखिएको छ । सरकारले चार महिनाअघि नै अध्यक्ष नियुक्ति प्रक्रिया सुरु गरे पनि अझै केही साता लम्बिने भएको हो ।
आगामी आर्थिक वर्ष २०८१/८२ …
काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले ३ जनाको नाम प्रधानमन्त्री एवं उपकुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सिफारिस गरेको तीन दिन बितिसकेको छ। समितिले गत आइतबार नै १४ जनाको सर्टलिष्टमध्ये अन्तरवार्ता सकिएलगत्तै १ नम्बरमा प्राडा चित्रबहादुर बुढाथोकी, दोस्रोमा प्राडा केशरजंग बराल र तेस्रो नम्बरमा प्राडा टंकनाथ धमलाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो।समितिले सिफारिस ग
काठमाडौं : मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ। विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले दरखास्त दिने समयावधि सकिनै लाग्दा दुवै विश्वविद्यालयको उपकुलपतिका लागि जारी गरिएको दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको हो।‘मध्यपश्चिम विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयको रिक्त हुने उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको निर्णयबमोजिम मिति २०८०/१०/२५ को गोरखापत्र दैनिकका साथै शि
काठमाडौं : मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ।उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको आइतबारको बैठकले नियुक्ति प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो। समितिले सोमबार सार्वजनिक सूचना जारी गर्दै हाललाई दरखास्त आह्वानसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगन गरिएको जनाएको छ। गत माघ २६ गते सार्वजकि सूचना जारी गर्दै समितिले १० दिनको समय दिएर उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो। १० दिनको समय सकिएर नियुक्ति प्र
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको सेवा आयोग अध्यक्षविहीन भएको एक वर्ष पूरा भए पनि नयाँ नियुक्तिको अत्तोपत्तो छैन। आयोगका तत्कालीन अध्यक्ष प्राडा लालुप्रसाद पौडेलको तीनवर्षे कार्यकाल गत साउन १८ गते सकिएको थियो। विश्वविद्यालयका लागि आवश्यक पर्ने सबै प्रकारको जनशक्ति छनोट गरेर सिफारिस गर्ने निकाय एक वर्षदेखि रिक्त रहे पनि नयाँ नियुक्ति प्रक्रिया सुरु भएको छैन। अध्यक्ष नियुक्त हुन नसक्दा प्राध्यापक तथा कर्मचारीका लागि खुला प्रतिस्पर्धाको विज्ञापन खोल्न सकिएको छैन। यसअघि विज्ञापन भएर आवे
सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीमा डिल्लीराम भट्टलाई जलविद्युत् विज्ञ सञ्चालक नियुक्ति गर्ने प्रक्रिया रोकिएको छ । नियमावलीको मिचेर फर्जी प्रतिस्पर्धाबाट जलविद्युत् तर्फको विज्ञ सञ्चालक सिफारिस गर्न लागिएका बेला अदालतले दिएको कारण देखाउ आदेशका कारण विज्ञ सञ्चालक नियुक्ति प्रक्रिया रोकिएको हो ।
त्रिभुवन विश्वविद्यालयको सेवा आयोग अध्यक्षविहीन भएको एक वर्ष पूरा भए पनि नयाँ नियुक्तिको अत्तोपत्तो छैन । आयोगका तत्कालीन अध्यक्ष प्राडा लालुप्रसाद पौडेलको तीनवर्षे कार्यकाल गत साउन १८ गते सकिएको थियो । विश्वविद्यालयका लागि आवश्यक पर्ने सबै प्रकारको जनशक्ति छनोट गरेर सिफारिस गर्ने निकाय एक वर्षदेखि रिक्त रहे पनि नयाँ नियुक्ति प्रक्रिया सुरु भएको छैन । अध्यक्ष नियुक्त हुन नसक्दा प्राध्यापक तथा कर्मचारीका लागि खुला प्रतिस्पर्धाको विज्ञापन खोल्न सकिएको छैन । यसअघि विज्ञापन भएर आवेदन दिएका सात सय उपप्राध्यापकका लागि लिखित परीक्षा सञ्चालन गर्न सकिएको छैन ।
शिक्षक नियुक्तिलागि भइरहेको मौखिक अन्तरवार्ताको समयममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू भागेपछि यहाँका दुईवटा विद्यालयमा शिक्षक नियुक्ति प्रक्रिया लामो समयदेखि रोकिएको छ।