काठमाडौँ : प्रधानमन्त्री र मन्त्रीका सल्लाहकार/विज्ञहरूले प्रशासनिक संयन्त्रमा मच्चाएको भन्दै त्यस्तो नियुक्ति आवश्यक नभएको पूर्वप्रशासक शारदाप्रसाद त्रितालले बताएका छन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आफ्नो धारणा राखेका हुन् ।
उनले आफ्नो ३० वर्षे अनुभवमा प्रत्येक पटक नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री र मन्त्रीका सल्लाहका…