गभर्नर निलम्बनको राजनीतीकरण गरेर डोरी झुन्डाउने र पिङ खेल्ने काम नहोस्ः पूर्व गभर्नर

काठमाडौं, २८ चैत । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले गभर्नर निलम्बनजस्तो नितान्त प्राविधिक र प्रशासनिक कामलाई अनावश्यक राजनीतिककरण गर्न नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. क्षेत्रीले भने, “नेपाल राष्ट्र बैंक भनेको सरकारको आर्थिक सल्लाहकार हो । उसले दिएको सुझावमा सरकारले […]