काठमाडौं । नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गर्ने धन्दामा राजनीतिक र प्रशासनिक नेतृत्वको संलग्नता पुष्टि भएपछि मुलुकको शासनप्रणालीप्रति नै नागरिक तहमा वितृष्णा जागेको छ । पूर्वगृहमन्त्री, मन्त्रीका सल्लाहकार, मन्त्रीका जहान परिवारदेखि गृहसचिवसम्म तथा नयाँ नयाँ अनुहार यो प्रकरणमा जोडिदै गएका छन् । गृह मन्त्रालयमा रहेको शरणार्थी सम्बन्धी प्रतिवेदन राज्य संयन्त्रको चरम दुरुपयोग गरी […]