मानिसले रुचाउने चकलेट अब गाईवस्तुका लागि उत्पादन हुन थालेको छ। मोरङको एक उद्योगले गाईवस्तुको दानाका रूपमा चकलेट उत्पादन गरेको हो। विशेष गरी यो चकलेट दूध दिने गाईवस्तुका लागि लाभदायी हुने उद्योगको दावी छ। बजारीकरणसँगै घाँस र दानाको अभाव भएपछि यसलाई परिपूर्ति गर्न आधुनिक दानाका रूपमा गाईवस्तुले खाने चकलेट उत्पादन गर्न थालिएको हो। मोरङको झोराहाटस्थित कृष्ण…