यी पाँच चिजसँग बिर्सेर पनि नखानुहोस् दुध, स्वास्थ्यका लागि खतरनाक

जून १ मा विश्व दुध दिवस मनाइन्छ । दुधमा हरेक प्रकारको पोषक तत्व पाइन्छ र यो स्वास्थ्यका लागि निकै आवश्यक पनि छ । दुधका फाइदाप्रति मानिसलाई जागरुक गराउनका लागि विश्व दुध दिवस मनाइन्छ । दुधलाई मानिसहरुले आ–आफ्नै तरिकाले पिउने गर्छन् । कसैलाई साधा दुध पिउन मनपर्छ भने कतिलाई दुधमा केही फ्लेवर मिसाएर खान मनपर्छ । विशेषज्ञका अनुसार केही खानेकुरासँग दुध खानुहुँदैन किनभने यो स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔँ ।माछासँग दुधःदुध चिसो प्रकृतिको खाना हो जबकी माछा खाँदा शरीर