चश्मा लगाइदिएपछि गाईले दिन थाल्यो धेरै दुध

 गाईलाई घाँस–पिठो खान दिएपछि धेरै दुध दिने गरेको पाइएको छ । प्रजाति सुधार गरेर पनि गाईको दुध बढाउने प्रयास सबैतिर भइरहेको छ । तर यसका लागि पैसा पनि धेरै नै लाग्छ ।तर गाईको दुध बढाउने प्रयासमा एउटा यस्तो अचम्मको तरिका अपनाइएको छ जुन सुन्दा तपाईंलाई अचम्म लाग्ला । तर यो साँचो हो, टर्कीका एक किसानले आफ्नो गाईले धेरै दुध देओस् भनेर प्रविधिको सहारा लिएका छन् ।विशेष प्रविधिको प्रयोगबाट बढ्यो गाईको दुध उत्पादनडेली मेलका अनुसार टर्कीको अक्साराय सहरमा बस्ने किसान इज्जेत कोकाकले आफ्नो गाईलाई भर

सम्बन्धित सामग्री

बढ्न थाल्यो दूध संकलन, डेरी उद्योगीलाई राहत

बजारमा दुध उत्पादनसँगै आपूर्ति बढेको छ । कात्तिक दूध उत्पादन हुने सिजन रहेकाले पनि संकलन बढेको व्यवसायी बताउँछन् । दुग्ध विकास संस्थान (डीडीसी)का अनुसार तिहारअघि दैनिक ८० देखि ८५ हजार लिटर दूध संकलन हुन्थ्यो । तिहारलगत्तै दैनिक संकलन १ लाख लिटर नाघेको छ ।

डीडीसीको बटर प्रकरण : अख्तियारले थाल्यो छानबिन

दुध विकास संस्थान (डीडीसी) ले म्याद गुज्रिएको बटरबाट बनाएको घिउ बिक्री वितरण गरेकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । डीडीसीले पोखराको सुजल डेरीबाट ल्याएको म्याद सकिएको ९६ हजार तीनसय केजी बटरलाई घिउ बनाएर बेचेकोबारे अख्तियारले छानबिन थालेको हो । म्याद सकिएको बटरलाई बजारमा बिक्री गरेको तथ्य प्रकाशमा आएपछि अख्तियारले डीडीसीबाट आवश्यक फाइलहरु लगेर छानबिन सुरु गरेको हो ।२०७७ असोजमै विभिन्न नियामक निकायले डीडीसीको भण्डारमा रहेको बटरको म्याद सकिएको र त्यसलाई प्रयोगमा नल्

कात्तिकमा ब्याउने गाईले अहिलै दूध दिन थाल्यो : RajdhaniDaily.com

RajdhaniDaily.com |   गण्डकी । पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले ६ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दंग छन् । २०७७ - नब्याउदै दुध दिने गाइ

राष्ट्रिय खाद्य बैंकले थाल्यो खेतीपातीको काम

काठमाडौं । मुलुकको कृषिक्षेत्रमा औद्योगिकीकरण गर्ने योजनाअनुरूप शुरू भएको राष्ट्रिय खाद्य बैंक लिमिटेडले खेतीपातीको काम शुरू गरेको छ । खाद्य बैंकले पहाडी जिल्लाबाट मकै र कोदोको खेतीको तयारी थालेको हो । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उद्देश्य राखेर काम गरिरहेको खाद्य बैंकले पहिलो चरणमा धान, गहुँ, मकै, आलु, तोरी, गेडागुडी लगायत उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । सोही उद्देश्यअनुरूप अहिले दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट लगायत पहाडी जिल्लामा मकैखेतीको काम धमाधम भएको र कोदो रोप्न जमीन खनजोतको काम भइरहेको राष्ट्रिय खाद्य बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले जानकारी दिए । असारदेखि तराईका विभिन्न जिल्लामा धानखेती गर्ने तयारी समेत बैंकले शुरू गरिसकेको छ । त्यसका लागि बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, मोरङ, सुनसरी, झापा लगायत जिल्लामा जग्गा भाडामा लिने, सहकारीसँग सहकार्य गर्ने, आवश्यक मेशिन तथा औजारको व्यवस्थापन गर्ने, बाँझो जमीन खनजोत गर्ने काम शुरू भएको बताइएको छ । बैंकले यसअघि नै धान, फलफूल तथा तरकारी खेतीका लागि बर्दियाको गुलरिया नगरपालिकामा २०० बिघा जमीन भाडामा लिएको थियो । गुलरियामै १ हजार बिघा जमीन मलिलो बनाउन धैंचा नामक झारको खेती गर्न लागिएको उप्रेतीले बताए । पोषिलो आहारका लागि ‘दिगो कृषि उत्पादन, हाम्रो अभियान’ नारालाई आत्मसात् गर्दै बैंकले अग्र्यानिक उत्पादनमा जोड दिएको छ । आवश्यक ज्ञान, शीप, बीउबिजन, मलजलको समुचित व्यवस्थापन गरी कृषिमा औद्योगिकीकरण गर्ने उद्देश्यले गत फागुनमा २ अर्ब रुपैयाँ लगानीमा बैंकको स्थापना भएको थियो । बैंक आफैले खाद्यान्न, गेडागुडी, हरियो तरकारी, फलफूल, दुध, दही, माछा, मासु, चिया, जडीबुटी लगायत खाद्य वस्तुको उत्पादन गर्नेछ । पहिलो चरणमा मकै, कोदो, धानको खेती शुरू गरेको बैंकले दोस्रो चरणमा माछा, मासु, फलफूल, दुध र तरकारीको उत्पादनमा जोड दिने योजना बनाएको छ । यस्तै तेस्रो चरणमा ती उत्पादन ठूलो परिमाणमा भण्डारण, प्रशोधन, ग्रडिङ र प्याकेजिङ गरी बाह्य मुलुकमा निर्यात गरिनेछ । बैंकले अन्न भण्डारणका लागि यतिबेला विभिन्न जिल्लामा भवन निर्माण समेत शुरू गरिसकेको छ ।

प्रशासनको समन्वयपछि खलंगामा दुध आपुर्ति सहज

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि गुठिचौर गाउँपालिकाका यूवाले गाउँ प्रबेशमा रोक लगाएका छन् । लकडाउनको कार्यान्वयन गर्दै गाउँ प्रबेशमा रोक लगाए पछि गुठिचौर ५ का विष्णु धिताल लगायत अन्य किसानको दुध विक्री भएन् । यूवाहरुले आउजाउनै बन्द गरेपछि दुध खपत गर्न निकै सकस भएपछि किसान विष्णु धितालले चैत २५ र २६ गतेको (लामाकरा) नजिक दुध केहि पोखे र केहि स्थानीयलाई बाडे । धितालले भने, सदरमुकाम खलंगामा दैनिक दुधको माग बड्दै गयो, दिनरात दुध ल्याउन भन्दै फोन आउन थाल्यो । तर यूवाले दुध लिएर जान दिएनन् ।