यस्तो बैंक जहाँ आमाको दुध जम्मा गरिन्छ

नेपालमा पहिलो पटक परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ स्थापना गरिएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले यसको उद्घाटन गरेकी हुन् ।ह्युमन मिल्क बैंकमा दुध धेरै आएर दुहेर फाल्नुपर्ने अवस्था सिर्जना भएका महिलाले दान गरेको दुध राखिन्छ । अस्पतालका नवजात शिशु विभागकी प्रमुख तथा बालरोग विशेषज्ञ डाक्टर कल्पना सुवेदीले दुध धेरै आएर फाल्नुपर्ने अवस्था सिर्जना भएका महिलाको दुध संकलन गरी परीक्षण गरेर ‘पास्चराइजेसन’ गरिने बताइन् । एक सय मिलिलिटरको बोतल

सम्बन्धित सामग्री

नेपालबाट क्यूआरमार्फत भारतीयले उतैको बैंक खातामा रकम जम्मा गर्न सक्ने

२ चैत, काठमाडौं । नेपालमा कार्यरत भारतीयले पनि ‘क्यूआर’ मार्फत रकम पठाउन सक्ने भएका छन् । नेपालमा कार्यरत भारतीयले नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलेको बैंक खाता आबद्ध विद्युतीय बैंकिङ (ई–बैंकिङ), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्यूआर कोडमार्फत ‘नेसनल पेमेन्ट स्वीच’ का माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा रकम जम्मा […]

बैंक अफ काठमाण्डूले सुरू गर्‍यो मेसिनबाटै चेक जम्मा गर्ने सेवा

बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने अभिप्राय सहित विभिन्न सेवाहरुलाई डिजिटल तवरले प्रदान गर्दै आईरहेकोमा आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अब बैंकमा अन्य बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरी खिचिएको क्लियरिङ्ग चेकहरु कियोस्क मेसिन मार्फत जम्मा गर्न सकिने सेवाको शुभारभ्भ गरेको छ । यस नयाँ सेवा मार्फत ग्राहकहरुले बिना कुनै...

शेयरधनीको बैंक खातामा ज्योति बैंकले गर्यो लाभांश जम्मा

काठमाडौं, १३ माघ । ज्योति विकास बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै ४ दशलमव ५ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरेको जानकारी दिएको हो । बैंकले पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित उक्त लाभांश बैंक खातामा जम्मा गरेको हो । पुस […]

सर्वसाधारणले जम्मा गरेको पैसा बैंक म्यानेजरले मिटरब्याजमा लगाएपछि…

बचतकर्ताले जम्मा गरेको रकम बैंकका म्यानेजरले मिटर ब्याजमा लगाउने गरेको खुलेपछि पाँच जना पक्राउ परेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरु सबै बागमतीमा केन्द्रित, कर्णालीमा जम्मा ४ प्रतिशत

बैंक तथा वित्तीय संस्थाहरु प्रायः बागमती प्रदेश केन्द्रित भएका छन् । हालैमात्र राष्ट्र बैंकले गरेको एक अध्ययनका अनुसार अधिकतम ३४ प्रतिशत बैंक तथा वित्तीय संस्थाहरु बागमती प्रदेशमा मात्र केन्द्रित भएको देखाएको हो ।बैंकले संकलन गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७÷७८ सम्ममा सबैभन्दा बढी बागमती प्रदेशमा कुल बैंक तथा वित्तीय संस्थाको अधिकतम ३४ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा जम्मा ४ प्रतिशत मात्र उपस्थिति रहेको देखाएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक

प्रभु बैंकको मेशिनबाट निक्षेप जम्मा गर्न सकिने सुविधा थप

काठमाडौं, २४ साउन । प्रभु बैंकले मेशिनबाट नै बैंक खातामा पैसा जम्मा गर्न सकिने सेवा सुरु गरेको छ । बैंकले ग्राहकको भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै क्यास रिसाइकल मेशिन (सीआरएम) बाट बैंक खातामा रकम जम्मा गर्न सकिने नयाँ सुविधा सञ्चालनमा ल्याएको हो । बैंकको अनुसार मेशिनबाट बैंक खातामा रकम जम्मा गर्दा ग्राहकले नगद […]

प्रभु बैंकले ल्यायो मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने सुविधा

काठमाडौँ– प्रभु बैंक लिमिटेडले मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ। नगद जम्मा गर्नको लागि बैंकको नगद काउन्टरमै उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै मेसिनबाट आफूले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो। मेसिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालका लागि बैंकको बबरमहलस्थित प्रधान […]

प्रभु बैंकमा मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालन

काठमाडौं । प्रभु बैंक लिमिटेडले मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।प्रभु बैंकले क्यास रिसाइकल मेसिनबाट आफूले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो । मेसिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ । यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै योजना रहेको बैंकको जनाएको छ । मेसिनबाट बैंक खातामा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेसिनमा गई आफुले रकम जम्म

सामाजिक सुरक्षा भत्ता अब बैंक खातामा

सिमकोट – सिमकोट गाउँपालिकाले पहिलो पटक सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीको भत्ता बैंक खातामा जम्मा गरेको छ। उक्त भत्ता बैंक खातामा जम्मा गर्नुपर्ने प्रावधानअनुसार गाउँपालिकाभरिका सबै सेवाग्राहीले बैंक खाता खोलेपछि बैंक खातामा जम्मा गरिएको हो। सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अघिकृत उजिर रोकायाका अनुसार ९८ प्रतिशत सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीको बैंक खाता खोलेर रकम […]

राष्ट्र बैंकले १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने

नेपाल राष्ट्र बैंकले १ अर्ब ५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गर्ने भएको छ। बैंकले एक वर्षे मुद्दती निक्षेपमा सो रकम लगानी गर्ने भएको हो।