रेबिज लागेको गाई-भैंसीको दुध खाइयो! के गर्ने?

उक्त निर्देशिका अनुसार रेबिज लागेको जनावरको दुध पिएमा खोप लिनु पर्दैन भनेर लेखिएको छ। विश्व स्वास्थ संगठनले पनि रेबिज संक्रमित जनावरको दुध पिएर रेबिज भाइरस नसर्ने वा सरेको पुष्टि नभएको भनेर आफ्नो निर्देशिकामा उल्लेख गरेका छन्।