चिनमा वर्षा र पहिरोका कारण भूकम्प प्रभावितको उद्धारमा बाधा

एजेन्सी । चीनको दक्षिणपश्चिमी पहाडी क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि वर्षा, बाढी र पहिरोका कारण बेपत्ता भएका दर्जनौं व्यक्तिको खोजी कार्य बिहीबार पनि प्रभावित भएको छ । गत सोमबार सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको ६।६ म्याग्निच्यूडको भूकम्प जाँदा भूकम्पको केन्द्रविन्दु नजिकै रहेको गान्जी प्रान्तमा ४६ जनाको मृत्यु भएको […]

सम्बन्धित सामग्री

भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु

मध्य अमेरिकी मुलुक एल साल्भाडोर ग्वाटेमालामा भारी वर्षा पछि आएको बाढी र पहिरोका कारण १३ जनाको मृत्यु भएको छ।

चीन : वर्षा र पहिरोका कारण भूकम्प प्रभावितको उद्धारमा बाधा

चीनको दक्षिणपश्चिमी पहाडी क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि वर्षा, बाढी र पहिरोका कारण बेपत्ता भएका दर्जनौं व्यक्तिको खोजी कार्य बिहीबार पनि प्रभावित भएको छ।गत सोमबार सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको ६.६ म्याग्निच्यूडको भूकम्प जाँदा भूकम्पको केन्द्रविन्दु नजिकै रहेको गान्जी प्रान्तमा ४६ जनाको मृत्यु भएको छ भने छिमेकी याआन शहरमा ३६ जनाको मृत्यु भएको सरकारी प्रसारक सीसीटिभीले जनाएको छ।अन्य २७० भन्दा बढी घाइते भएका छन् भने बेपत

चीनमा भूकम्प : वर्षा र पहिरोका कारण उद्धारमा बाधा

चीनको दक्षिणपश्चिमी पहाडी क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि वर्षा, बाढी र पहिरोका कारण बेपत्ता भएका दर्जनौं व्यक्तिको खोजी कार्य बिहीबार पनि प्रभावित भएको छ । गत सोमबार सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको ६.६ म्याग्‍निच्यूडको भूकम्प जाँदा भूकम्पको केन्द्रविन्दु नजिकै रहेको गान्जी प्रान्तमा ४६ जनाको मृत्यु भएको छ भने छिमेकी याआन शहरमा ३६ जनाको मृत्यु भएको सरकारी प्रसारक सीसीटिभीले जनाएको छ ।अन्य २७० भन्दा बढी घाइते भएका छन्

कास्कीमा अविरल वर्षा, यी स्थानका बाटो पहिरोका कारण अवरुद्ध

काठमाडौं : केहीदिन देखि गण्डकी प्रदेशको कास्की जिल्लामा अविरल वर्षा भइरहेको छ। जसकारण बस्तीहरु डुबानमा परेका छन् भने पहिरोले सडक अवरुद्ध भएका छन्। सोमवार रातिदेखि परेको अविरल वर्षाका कारण कास्कीको रूपा गाउँपालिका वडा नं.१ गैरी पोखरीस्थित पोखरा (बेगनास) बाट लमजुङ (भोर्लेटार) जाने पक्की भित्री सडक भासिएको छ। जसकारण सडक पूर्ण…

पहिरोका कारण तनहुँको डुम्रे–बेंसी शहर सडक अवरूद्ध

काठमाडौं । पहिरोका कारण तनहुँको डुम्रेबाट लमजुङको बेँसीशहर जाने सडक अवरूद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ । साेमबार पनि वर्षा भइरहेकाले उदीपुरमा ढुंगासहितकाे लेदो खसिरहेको छ । सडकखण्ड अवरूद्ध हुँदा दुवैतर्फका सवारी साधनबीचमै रोकिएकाे जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएकाे छ । निरन्तर पानी परिरहेकाले […]

देशका केही ठाउँमा वर्षा, यी तीन प्रदेशमा गर्मी बढ्दो

देशका केही ठाउँमा वर्षा भइरहेको छ। लगातारको वर्षाले खोलानालामा पानीको सतह बढेको छ भने पहिरोका कारण मुख्य राजमार्गसहित ग्रामीण सडकको यात्रा कष्टकर हुन थालेको छ।...

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । ठाउँ ठाउँमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग बुधबार रातिदेखि नै अवरुद्ध छ । बुधबार राति ११ बजेतिर घोप्टेभिरमा गएको पहिरोले सडक अवरुद्ध भएको हो । बिहीबार बिहान चितवनको इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ स्थिति नाम्सीखोलामा पनि पहिरो जाँदा सडक अवरुद्ध भएको छ । वर्षा नरोकिएकाले सडकको पहिरो अझै हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय […]

डोटी र डडेलधुरा आसपासमा भारी वर्षा : पहिरोका कारण भीमदत्त राजमार्ग बन्द

डाेटी – डोटी र डडेलधुरा आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । रंगुन नदी तथा अरु स–साना नदीमा बाढी आउन सक्ने भएकाले सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।  यसैबीच पहिरोका कारण भीमदत्त राजमार्ग बन्द भएको छ । कैलालीको भासु भीरमा पहिरो खसेपछि सातवटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग बन्द भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरो पन्छाउन काम भैरहेको तर पानी पर्न नरोकिएकाले समस्य...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडाैं। पछिल्लो केही दिनदेखिको भारी वर्षा र पहिरोको कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरीका प्रवक्ता डिल्लीराज पाण्डेकाअनुसार सडक खण्डको लगभग आधादर्जन जति स्थानमा पहिरो गएको कारण सडक अवरुद्ध भएको हो। तिनाउ–५ कालीमाटी, तानसेन–८ गैडापुल, जेरीपिपल र तानसेन–१४ गाईघाटमा गएको पहिरोले सडकखण्ड अवरुद्ध भएको उनले जानकारी गराए।