सिन्धुपाल्चोकमा भारी वर्षा : पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध, ग्रामीण सडक पनि संचालन हुन सकेन

काठमाडौं : शुक्रवार रातिदेखि परेको अविरल वर्षासँगै गएको पहिरोका कारण अरनिको राजमार्ग क्षेत्र अवरुद्ध भएको छ। यस्तै, सिन्धुपाल्चोकको भोटेचौर लगायतका ग्रामिण सडकहरुमा ससाना पहिरोको कारण सडक अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। बलेफीमा पनि पहिरोका कारण सडक संचालन हुन सकेको छैन। सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटे आसपास क्षेत्रमा…

सम्बन्धित सामग्री