डोटी र डडेलधुरा आसपासमा भारी वर्षा : पहिरोका कारण भीमदत्त राजमार्ग बन्द

डाेटी – डोटी र डडेलधुरा आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । रंगुन नदी तथा अरु स–साना नदीमा बाढी आउन सक्ने भएकाले सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।  यसैबीच पहिरोका कारण भीमदत्त राजमार्ग बन्द भएको छ । कैलालीको भासु भीरमा पहिरो खसेपछि सातवटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग बन्द भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरो पन्छाउन काम भैरहेको तर पानी पर्न नरोकिएकाले समस्य...

सम्बन्धित सामग्री

अवरुद्ध भीमदत्त राजमार्ग तीन दिनपछि खुल्यो

डडेल्धुरामा अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिकाको भासु भिरमा आएको पहिरो पन्छाइए पनि डोटीको गोल्डेन र डडेल्धुराको साहु खर्कमा अवरोध भएका कारण राजमार्ग खुलेको थिएन ।     बुधबार वर्षा बन्द भएपछि निरन्तर डोजर लगाएर पहिरो पन्छाएपछि अहिले राजमार्ग पूर्णरूपमा खुलेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । अत्तरियादेखि डडेल्धुरासम्म अब कुनै अवरोध छैन । पहिरो गएको ठाउँठाउँमा नयाँ ट्र्याक खोलेर र