पहिरोका कारण तनहुँको डुम्रे–बेंसी शहर सडक अवरूद्ध

काठमाडौं । पहिरोका कारण तनहुँको डुम्रेबाट लमजुङको बेँसीशहर जाने सडक अवरूद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ । साेमबार पनि वर्षा भइरहेकाले उदीपुरमा ढुंगासहितकाे लेदो खसिरहेको छ । सडकखण्ड अवरूद्ध हुँदा दुवैतर्फका सवारी साधनबीचमै रोकिएकाे जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएकाे छ । निरन्तर पानी परिरहेकाले […]