कास्कीमा अविरल वर्षा, यी स्थानका बाटो पहिरोका कारण अवरुद्ध

काठमाडौं : केहीदिन देखि गण्डकी प्रदेशको कास्की जिल्लामा अविरल वर्षा भइरहेको छ। जसकारण बस्तीहरु डुबानमा परेका छन् भने पहिरोले सडक अवरुद्ध भएका छन्। सोमवार रातिदेखि परेको अविरल वर्षाका कारण कास्कीको रूपा गाउँपालिका वडा नं.१ गैरी पोखरीस्थित पोखरा (बेगनास) बाट लमजुङ (भोर्लेटार) जाने पक्की भित्री सडक भासिएको छ। जसकारण सडक पूर्ण…

सम्बन्धित सामग्री

पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ सुचारु

मकवानपुर, भदौ ७। पहिरोका कारण अवरुद्ध हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा आएको छ । कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा अवरुद्ध बनेको सडक पहिरो पन्छाएसँगै अहिले सञ्चालनमा आएको मकवानपुर प्रहरीले जनाएको छ । बिहीबार देखि परेको अविरल वर्षा सँगै ललितपुरको भट्टेडाँडा काल्चे लगायतको स्थानमा सडक माथिबाट चट्टान सहितको पहिरो खसेको कारण सडक अवरुद्ध बनेको थियो […]

बीस दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

जुम्ला । पहिरोका कारण २० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षा, बाढी तथा पहिरोका कारण अवरुद्ध राजमार्ग सोमबार रातिदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो । राजमार्ग कर्णालीवासीका लागि देशका विभिन्न गन्तव्यमा पुग्ने प्रमुख सडकखण्ड हो । राजमार्ग सञ्चालनमा आएपछि कर्णालीवासीले आवतजावतका...

कर्णाली राजमार्ग २० दिनपछि सञ्चालनमा

सुर्खेत – पहिरोका कारण २० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षा, बाढी तथा पहिराका कारण अवरुद्ध राजमार्ग सोमबार रातिदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो। राजमार्ग कर्णालीवासीका लागि देशका विभिन्न गन्तव्यमा पुग्ने प्रमुख सडकखण्ड हो। राजमार्ग सञ्चालनमा आएपछि कर्णालीवासीले आवतजावतका लागि राहत पाएका छन्। बाढीपहिराका कारण राजमार्गको […]

अवरुद्ध नाग्म–गमगढी सडकखण्ड: १५ दिनपछि सञ्चालनमा

नाग्म–गमगढी राजमार्ग सञ्चालनमा आएको छ। १९ असोजदेखिको अविरल वर्षा र पहिरोका कारण अवरुद्ध नाग्म–गमगढी सडक खण्ड आजदेखि सञ्चालनमा आएको हो।...

नाग्म-गमगढी राजमार्ग सञ्चालनमा

जुम्ला– नाग्म-गमगढी राजमार्ग सञ्चालनमा आएको  छ । १९ असोजदेखिको अविरल वर्षा र पहिरोका कारण अवरुद्ध नाग्म-गमगढी सडक खण्ड आजदेखि सञ्चालनमा आएको  हो । सडक डिभिजन कार्यालय जुम्लाले नाग्म-गमगडि राजमार्ग खुलेको जनाएको छ ।   कार्यालयका प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटरको  उक्त राजमार्ग १५ दिनको प्रयासपछि खुलेको हो । नाग्म-गमगढी राजमार्गको हिमा गाउँपालिकामा सबै भन्दा […]

पूर्वी नवलपरासीमा एकसय ४४ घर डुबानमा

अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका एकसय शुक्रबार ४४ घर डुबानमा परेका छन् ।बुधबार रातिदेखि परेको अविरल वर्षा पछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर उक्त सङ्ख्याका घर डुबानमा परेका पूर्वी नवलपरासी जिल्लाप्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बताए । उनका अनुसार बाढीका कारण गैँडाकोट मा ८०, मध्यविन्दुमा २०, विनयी त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरेर १ सय ४४ घर डुबानमा परेका हुन् ।त्यसैगरी लगातार वर्षाले गर्दा खसेको पहिरोका कारण

प्रदेश १ मा बाढी–पहिरोमा परी ६२ जनाको मृत्यु

मोरङ – अविरल वर्षा, पहिरो र बाढीका कारण प्रदेश १ मा ६२ जनाको मृत्यु भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म प्रदेशभर ६२ जनाको बाढी–पहिरोमा परी मृत्यु भएको हो। कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवीनराज राईले पाँचथरमा पहिरोका कारण धेरै मानवीय क्षति भएको छ। उनका अनुसार पाँचथरमा २८ जनाको मृत्यु भएको हो। […]

पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आयो सिद्धार्थ लोकमार्ग

अविरल वर्षा पछिको पहिरोका कारण अवरुद्ध सिद्धार्थ लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । तानसेन नगरपालिका ८ डुम्रे स्थित पहिरोका कारण अवरुद्ध लोकमार्ग मंगलवार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ  ।  प्रहरीले संयमतापूर्वक यात्रा गर्न यात्रुहरूलाई आग्रह समेत गरेको छ ।

१० राष्ट्रिय राजमार्ग पूर्ण अवरुद्ध, ९६ सडक एकतर्फी सञ्चालनमा

मनसुन शुरू भएसँगै मुलुकका अधिकांश क्षेत्रमा परेको अविरल वर्षा र त्यसपछिको बाढी तथा पहिरोका कारण मुलुकभरका १ सय ५८ राष्ट्रिय राजमार्गमा क्षति पुगेको छ ।  सडक विभागले दिएको जानकारी अनुसार,बुधवारसम्म १० राष्ट्रिय राजमार्गहरू पूर्ण अवरुद्ध रहेका छन् ।  गत जेठ ३० गतेदेखि बुधवारसम्ममा १ सय ५८ सडकमा क्षति भएको हो । यस्तै ९६ सडकहरू मर्मतपछि एकतर्फी रुपमा सञ्चालनमा आएका छन् भने ५२ सडकहरू दुवैतर्फ नै सञ्चालन भइरहेका छन् । वर्षाका कारण मनाङ, सिन्धुपाल्चोक, लमजुङ, रसुवा, नुवाकोट तथा बैतडीका सडकहरूमा बढी क्...

बाढीपहिरोबाट जनजीवन प्रभावित

देवबहादुर कुँवर काठमाडौंँ, जेठ १ गते । मनसुनमा आएको परिवर्तनसंँगै देशका विभिन्न भूभागमा अविरल वर्षा हुँदा बाढी र पहिरोका कारण जनजीवन...