रूपन्देहीका पत्रकार खोमा तरामु २२ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत छन् । कोरोना संक्रमित उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका हुन् । उपचार थाल्दा निमोनिया देखियो । उनलाई अहिलेसम्म पनि अक्सिजनबिना बस्न मिल्दैन ।
पोखरा : बिहीवार राति अचानक कोरोना वार्डमा अक्सिजन अभाव भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जानकारी गरायो। रातिको करिब ९ देखि १० बजेसम्मको समयमा अस्पतालमा अक्सिजन अभावले खैलाबैला मच्चियो। बेडमा अक्सिजन अभावले छट्पटाइ रहेका बिरामी देखेर आफन्त आत्तिदै थिए।
आइसोलेसन वार्डमा बसेको एकजना बिरामीका अनुसार आफन्तको कोलाहाल र रुवाबासी थियो। आफन्त बिरामीलाई…
काठमाडौं : पछिल्लो समय दोस्रो चरणको कोभिड संक्रमण र मृत्युदर घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।यससँगै,अक्सिजन सिलिन्डरको माग पनि घटेको छ। पहिला बिरामीको चाप बढेकाले अक्सिजन उद्योगमै बिरामी आफन्त लुछाचुँडी गर्थे। तर, यी समस्या हटेको सरकारको दाबी छ।नेपाल अक्सिजन उत्पादक संघका सदस्य प्रभात तिम्सिनाका अनुसार अहिले व्यक्तिगत रुपमा हुने ८० प्रतिशत अक्सिजन सिलिन्डर माग घटेको छ। ‘पहिला बिरामी आफन्त हाम्रै उद्योगमा आएर लाइनमा बसेर अक्सिजन लाने गर्थे,&r
भक्तपुरकी एक आमा वि.सं. २०७४ साल मंसिरमा सानोठिमीस्थित एक केन्द्रमा मतदान गर्दै। नयाँ संविधान जारीपछि भएको सो निर्वाचनले देशमा स्थायित्व र आर्थिक सम्वृद्धि ल्याउने आशा नेपालीमा थियो। तस्विरः प्रकाश माथेमा/एएफपी सरकारका अनुसार शुक्रबार कोभिड—१९ का कारण १७७ जना नेपालीले ज्यान गुमाए। अक्सिजन नपाएर कतिपय आफन्त र साथीभाइ विदा भए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले [...]
भक्तपुरकी एक आमा वि.सं. २०७४ साल मंसिरमा सानोठिमीस्थित एक केन्द्रमा मतदान गर्दै। नयाँ संविधान जारीपछि भएको सो निर्वाचनले देशमा स्थायित्व र आर्थिक सम्वृद्धि ल्याउने आशा नेपालीमा थियो। तस्विरः प्रकाश माथेमा/एएफपी सरकारका अनुसार शुक्रबार कोभिड—१९ का कारण १७७ जना नेपालीले ज्यान गुमाए। अक्सिजन नपाएर कतिपय आफन्त र साथीभाइ विदा भए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले [...]
भक्तपुरकी एक आमा वि.सं. २०७४ साल मंसिरमा सानोठिमीस्थित एक केन्द्रमा मतदान गर्दै। नयाँ संविधान जारीपछि भएको सो निर्वाचनले देशमा स्थायित्व र आर्थिक सम्वृद्धि ल्याउने आशा नेपालीमा थियो। तस्विरः प्रकाश माथेमा/एएफपी सरकारका अनुसार शुक्रबार कोभिड—१९ का कारण १७७ जना नेपालीले ज्यान गुमाए। अक्सिजन नपाएर कतिपय आफन्त र साथीभाइ विदा लिइरहेछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले [...]
काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या तीव्र रुपमा बृद्धि भइरहेको छ। संक्रमितहरुको संख्या बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव अस्पतालहरुमा देखिएको छ।
क्षमताभन्दा बढी बिरामी आएपछि अस्पतालमा बेड पाउनै पनि निकै मुस्किल छ। त्यसकारण अस्पतालहरुमा बाहिरै बेड राखेर उपचार गरिएका दृश्यहरु पनि देखिएका छन्।
कोरोना संक्रमितको उपचारको क्रममा अक्सिजन निकै…
कोरोना भाइरस संक्रमणको महामारीका बेला अस्पतालमा आवश्यक अक्सिजन प्राप्त नभएपछि बिरामीका आफन्त खाली सिलिन्डर बोकेर बालाजु औद्योगिक क्षेत्रको अक्सिजन प्लान्टमा पुगेका छन् ।
काठमाडौंको ट्रमा सेन्टरमा दैनिक ४०० सिलिन्डर अक्सिजन खपत हुँदै आएकोमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले १५० सिलिन्डर मात्रै उपलब्ध हुने कोटा निर्धारण गरेपछि अभाव भएको हो ।
गोरखाबाट आएर ट्रमामा बुवालाई भर्ना गरेका प्रशान्त लामिछाने खाली सिलिन्डर बोकेर बालाजु क्षेत्रमा लाइनमा लागेका छन् ।
‘अस्पतालले अक्सिजनको व्यवस्था आफैं गर्न...
रुपन्देही - रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ ।
बिरामीले भरिएको अस्पतालमा अक्सिजन अभाव भएपछि अस्पतालका स्वास्थ्यकर्मी, बिरामी र आफन्त अत्तालिएका छन् । बितेको २४ घण्टादेखि प्रयास गर्दा पनि अक्सिजन उपलब्ध नभएको अस्पतालले जनाएको छ ।
सङ्क्रमितको सङ्ख्यासँगै अक्सिजनको खपत बढ्दा अक्सिजन अभाव भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो । दिउँसोसम्म अक्सिजन आपूर्ति नभएमा अवस्था नियन्त्रण बाहिर जाने उहाँले बताउनुभयो। अस्पतालमा दैनिक दुई सय सिलिण्डर अक्सिजन आव...