लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव

रुपन्देही - रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ । बिरामीले भरिएको अस्पतालमा अक्सिजन अभाव भएपछि अस्पतालका स्वास्थ्यकर्मी, बिरामी र आफन्त अत्तालिएका छन् । बितेको २४ घण्टादेखि प्रयास गर्दा पनि अक्सिजन उपलब्ध नभएको अस्पतालले जनाएको छ । सङ्क्रमितको सङ्ख्यासँगै अक्सिजनको खपत बढ्दा अक्सिजन अभाव भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो । दिउँसोसम्म अक्सिजन आपूर्ति नभएमा अवस्था नियन्त्रण बाहिर जाने उहाँले बताउनुभयो। अस्पतालमा दैनिक दुई सय सिलिण्डर अक्सिजन आव...

सम्बन्धित सामग्री

बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु

४ वैशाख, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका हुन् । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार वैशाख २८ गते भर्ना भएका सियारी–३ रुपन्देहीका २९ वर्षिय पुरुषको बुटवल धागो कारखानाको आईसीयूमा सोमबार साँझ ७ः२७ बजे मृत्यु भएको हो । यस्तै, जेठ २ गते भर्ना […]

अनलाइनखबर

बुटवलमा अक्सिजनको चरम अभाव, ६ को मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजनको चरम अभाव भएको छ । अस्पतालका मेसु डाक्टर राजेन्द्र खनालले दैनिक करिव २५० सिलिन्डर आपूर्ति हुँदा खपत झन्डै ४ सय सिलिन्डर पुगेपछि अक्सिजनको चरम अभाव भएको बताएका हुन् । यसै बीच हिजो साँझ ७ बजेदेखि बिहान ६ बजे सम्म ६ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस मध्ये रुपन्देहीका मात्र ५ जना छन् । मृतकमध्ये एक जना पाल्पाका रहेको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए। मृत्यु हुनेमा ५ जना पुरुष र एक जना महिला छन्।

Ratopati

बुटवलमा अक्सिजनको  चरम  अभाव, थप ६ संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजनको  चरम अभाव  भएको  छ । अस्पतालका  मेसु डा. राजेन्द्र  खनालले  अक्सिजनको  चरम  अभाव  भएको  बताए  । ‘दैनिक आपूर्ति हुने  करिब  २५०  सिलिन्डर हो , खपत   झन्डै  ४  सय  सिलिन्डर हुन्छ’  उनले  भने, ‘अक्सिजनको  चरम  अभाव भएको  छ ।’यसैबीच  हिजो साँझ  ७ बजेदेखि बिहान  ६ बजेसम्म  ६ जना कोरोना स

Ratopati

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजन अभावकै कारण अस्पतालले बुधबार साँझदेखि कोरोनाका थप बिरामी भर्ना लिन सकिरहेको छैन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र उसले सञ्चालन गरेको धागो कारखानाको कोभिड विशेष अस्पतालमा अक्सिजनको चरम अभाव भएको हो ।...

नागरिक दैनिक

संक्रमित ह्वात्तै बढेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव

कोरोना भाइरस संक्रमित बिरामीको चाप बढेपछि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव भएको छ । बिरामीको चाप अत्याधिक र अक्सिजन आपूर्ति पुरानै अवस्थामा हुँदा अभाव खड्किएको हो ।   लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले अस्पतालमा केही घण्टाका लागि मात्र अक्सिजन मौज्दात रहेको र तत्काल थप अक्सिजन आइनपुगे उपचार प्रभावित हुने बताए । ‘अस्पतालमा अहिले दैनिक २०० सिलिण्डरको माग छ । आपूर्ति दैनिक ८०–१०० सिलिण्डर मात्र छ । त्यसैले गर्दा अभाव खड्कियो अब । आपूर्ति नबढाउने हो भ...

Lokaantar

लुम्बीनी प्रादेशिक अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्‍यु

२१ वैशाख, बुटवल । लुम्बीनी प्रादेशिक अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा तिलोत्तमा-२ रुपन्देहीका ५१ वर्षीय पुरूष रहेका छन् । उनको २० गते साँझ ९ बजे उपचारको क्रममा मृत्‍यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले बताएका छन् ।

अनलाइनखबर

बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा थपियो ३६ एचडीयु बेड

बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले धागो कारखानामा सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा आइसोलेसनमा अक्सिजन पाइपलाइन बिस्तारका साथ ३६ बेडको हाइ डिपेन्डेन्सी युनिट(एचडीयू) सञ्चालनमा आएको छ। साथै अस्पतालमा १६ बेडको आइसीयु सञ्चालनमा आएको छ। अस्पतालकाअनुसार अब धागो कारखानामा अब ५२ बेड सञ्चालनमा रहनेछन्। लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालका…

पहिलो पोस्ट

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव, संक्रमितको उपचारमा समस्या

मागअनुसार आपूर्ति नहुँदा रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ

Shilapatra

बुटवलमा तीन सङ्क्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना सङ्क्रमितको मृत्यु भएको हो।