भक्तपुरकी एक आमा वि.सं. २०७४ साल मंसिरमा सानोठिमीस्थित एक केन्द्रमा मतदान गर्दै। नयाँ संविधान जारीपछि भएको सो निर्वाचनले देशमा स्थायित्व र आर्थिक सम्वृद्धि ल्याउने आशा नेपालीमा थियो। तस्विरः प्रकाश माथेमा/एएफपी सरकारका अनुसार शुक्रबार कोभिड—१९ का कारण १७७ जना नेपालीले ज्यान गुमाए। अक्सिजन नपाएर कतिपय आफन्त र साथीभाइ विदा भए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले [...]