अक्सिजन लिन डिपोमै लाइन लाग्छन् बिरामीका आफन्त, व्यवस्थापन गर्न प्रहरी परिचालन

काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या तीव्र रुपमा बृद्धि भइरहेको छ। संक्रमितहरुको संख्या बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव अस्पतालहरुमा देखिएको छ। क्षमताभन्दा बढी बिरामी आएपछि अस्पतालमा बेड पाउनै पनि निकै मुस्किल छ। त्यसकारण अस्पतालहरुमा बाहिरै बेड राखेर उपचार गरिएका दृश्यहरु पनि देखिएका छन्। कोरोना संक्रमितको उपचारको क्रममा अक्सिजन निकै…

सम्बन्धित सामग्री

त्रिशूलीमा बेपत्ताको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन - NepaliPatra

चितवन । चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन्। बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन्। त्रिशूली नदीको तटीय क्षेत्रका विभिन्न […]

सिमलताल पहिरो: बेपत्ताको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन् । त्रिशूली नदीको तटीय […]

काठमाडौंको ट्राफिक व्यवस्थापनमा महानगर प्रहरीको सहयोग

काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी परिचालन सुरु गरेको छ ।  सवारी साधनको चाप धेरै हुने ठाउँमा बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको नगर प्रहरी बलका एसपी राजु पाण्डेले रातोपाटीलाई बताए । बुधबारबाट कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी र कलंकीलगायत ठाउँको ट्राफिक व्यवस्थापनमा नगर प्रहरी खटिएका छन् ।  उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

फोहोर व्यवस्थापनमा प्रहरी परिचालन गर्ने हाम्रो उद्देश्य होइन : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रहरी परिचालन गरेर बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर ढुवानी गर्ने आफूहरूको उद्देश्य नभएको बताएका छन् । निरन्तर फोहोर विसर्जन कार्यमा अवरोध हुँदा प्रहरी परिचालन गर्न बाध्य भएको उनको भनाइ छ । “फोहोर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस्, यो हाम्रो प्रतिबद्धता हो । प्रतिबद्धतामा...

प्रहरी परिचालन गरेर बन्चरेडाँडामा फोहोर विसर्जन

काठमाडौं महानगरपालिकाले धादिङको बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरेको छ । काठमाडौं, धादिङ र नुवाकोटका गरी करिब २ सय ५० प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको हो । नुवाकोटका एसपी रमेश पण्डितका अनुसार फोहोर व्यवस्थापन कार्यलाई सहज बनाउनका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए ।

बञ्चरेडाडाँमा स्थानीयले अवरोध गरेपछि फोहोर नफाली फर्किए दुई सय टिपर

काठमाडाैँ – स्थानीयले अवरोध गरेपछि काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा गएका टिपरहरू फर्किएका छन्। बुधबार स्थानीयले अवरोध गरेपछि प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोरक टिपर लगिएका थिए। तर स्थानीयवासीले अवरोध पु र्‍याएपछि फोहोरको टिपरहरु फर्किएका ककनी गाउँपालिकाको सिस्डोल बञ्चरेडाडाँ फोहोर मैला व्यवस्थापन सरोकार समितिका संयोजक नवराज ढुंगाना (विश्वास) ले देश सञ्चारलाई जानकारी दिए। ढुंगानाले देशसञ्चारसँग टेलिफोनमा भने, […]

नेपालटारमा ट्राफिक प्रहरीको नयाँ भवन निर्माण

काठमाडौं : तारकेश्वर नगरपालिका-११ नेपालटारमा महानगरीय ट्राफिक प्रहरी प्रभागको नयाँ भवन निर्माण भएको छ। नगरपालिकाद्वारा नवनिर्मित तीनकोठे भवनको आज उदघाटन भएको छ।उदघाटनमा महानगरीय ट्राफिक प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई चक्रपथ बाहिर तथा जनघनत्व बढ्दै गएका क्षेत्रमा सवारी चाप वृद्धि भएसँगै अनुगमन तथा अध्ययन गरी आवश्यकताअनुसार ट्राफिक प्रहरी परिचालन गरिँदै आएको बताए।पछिल्लो समय तारकेश्वर नगरपालिका क्षेत्र बढी व्यस्त हुँदै गएसँगै सवारी चाप व्यवस्थापन र

ललितपुरमा प्रहरी परिचालन गरेर अक्सिजन सिलिन्डर संकलन

काठमाडौं । ललितपुरमा प्रहरी परिचालन गरेर अक्सिजन सिलिन्डर संकलन गरिएको छ । अस्पतालमा कोभिड–१९ बाट संक्रमित बिरामीको चाप बढेपछि अत्यावश्यक अक्सिजन सिलिन्डर संकलन गरिएको बताइएको छ ।महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाईमा संकलन गरिएको १ सय ५९ वटा सिलिन्डर जिल्लाका ४ वटा अस्पताललाई बितरण गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले कोभिडका विरामीको प्रयोजनका लागी ति सिलिन्डर वितरण गरेको हो ।डिसिसिएमसीको निर्णय अनुसार पाटन अस्पताललाई ५० थान, किष्ट मेडिकल कलेजल

गाडीको चाप व्यवस्थापन गर्न काठमाण्डौ उपत्यकामा १४ सय ७४ ट्राफिक प्रहरी परिचालन

काठमाण्डाै - जोर-बिजोर प्रणाली हटेसँगै सडकमा गाडीको चाप बढेपछि थप ट्राफिक प्रहरी परिचालन गरिएको छ । सरकारले स्वास्थ्य मापदण्डको पूर्ण पालनमा गरी गाडी चलाउन दिएपछि सडकमा जाम र भीडभाड बढेको छ । जोर-बिजोर हटेसँगै गाडीको चाप पुरानै अवस्थामा देखिएको र सबै जनशक्ति परिचालन गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ...