जनकपुर !!
जानकी मेडिकल कलेज एण्ड हस्पिटलमा
२ जना बिरामीलाई अक्सिजन चाहियो !!
एउटा अप्रत्यासित ट्विट। ट्विट प्रत्यासित लागे पनि गर्ने व्यक्ति चाहिँ पक्कै अप्रत्यासित नै।
कोरोना भाइरसका संक्रमित बढेसँगै अस्पतालमा अक्सिजन अभाव छ। कतिपय अस्पतालले त अक्सिजन नभएको भन्दै बिरामी भर्ना गर्न नसक्ने सूचना नै जारी गरे। बिरामीका आफन्त…