बालबालिकाका लागि पनि खोप ल्याउने प्रक्रिया सुरु

सरकारले अब १२ वर्षमाथिका बालबालिकालाई लगाउन मिल्ने खोप आयात गर्ने प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बालबालिकाका लागि सरकारले करिब ६० लाख फाइजर खोप ल्याइने तयारी गरेको छ । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया अगाडि बढेको …

सम्बन्धित सामग्री

५ देखि ११ वर्ष सम्मका बालबालिकाले कहिले पाउँछन् कोभिड–१९ विरुद्धको खोप ?

सरकारले ५ देखि ११ वर्ष सम्मका बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप अझै खरिद प्रक्रिया रहेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकाको खोप खरिद प्रक्रियामै रहेको जानकारी दिएको हो ।स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले बालबालिकाका लागि ल्याउने भनिएको खोप खरिद प्रक्रियामै रहेको बताए । उनले बालबालिकाका लागि ल्याउने भनिएको खोप खरिद प्रक्रियामै रहेको र फाइल स्वास्थ्य मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुगेको जानकारी दिए

५ देखि १२ वर्षका बालबालिकाका लागि खोप आयात अझै अनिश्चित

काठमाडौं : ५ देखि १२ वर्षसम्मका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरुद्धको खोप कहिले आइपुग्छ भन्ने अझै निश्चित भएको छैन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएअनुसार ५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि खोप ल्याउने प्रक्रिया पहिले नै शुरू गरेको भए पनि खोप कहिले आइपुग्छ निश्चित नभएको बताएको छ।खोप शाखा प्रमुख सागर दाहालले सो उमेरका बालबालिकालाई लगाउने कोरोना विरुद्धको ८४ लाख मात्रा फाइजर खोप ल्याउने भनिए पनि हालसम्म खरिद सम्झौतामा ढिलाइ भएकाले&n

५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि खोप आउन अझै टुङ्गो लागेन

काठमाडौं । पाँच देखि ११ वर्षसम्मका बालबालिकालाई दिइने कोभिड १९ विरुद्धको खोप आउने अझै टुङ्गो लागेको छैन । सरकारले फाइजर कम्पनीसँग ८४ लाख डोज फाइजर खोप ल्याउन प्रक्रिया अघि बढाइरहेको भएपनि खोप कहिलेसम्म आउँछ भन्न सकिने अवस्था नरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनी ८४ लाख...

५ देखि ११ वर्ष उमेरका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने तयारी

सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ ।  त्यसका लागि उक्त उमेर समूहका बालबालिकाका लागि लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रिया अगाडि बढाइएको छ । कोरोना संक्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले ११ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै फाइजर खोप ल्याउन प्रक्रिया शुरू गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए । गोरखापत्र दैनिकमा सरोजा ढुंगेलले खबर लेखेका छन् ।

बालबालिकाका लागि एक करोड खोप खरिद गरिने

बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताए । उनले खोप खरिदका लागि मन्त्रिपरिषद्बाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी दिए । स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदक...

बालबालिकाका लागि एक करोड खोप खरिद गरिने

बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताए । उनले खोप खरिदका लागि मन्त्रिपरिषद्बाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी दिए । स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप

बालबालिकाका लागि १ करोड मात्रा फाइजर र मोडर्ना खोप आउँदै

काठमाडौं : १२ देखि १८ वर्षका बालबालिकालाई लगाउनका लागि १ करोड मात्रा खोप छिट्टै आउने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्।बालबालिकालाई लगाउन मिल्ने ५० लाख मात्रा फाइजर र ५० लाख मात्रा मोडर्ना खोप ल्याउने प्रक्रिया अघि बढिसकेको मन्त्री खतिवडाले बताए।१ करोड मात्रा खोप बुकिङ भइसकेको र केही दिनभित्र नेपाल आउने उनले बताए। ‘हामीले यथाशक्य चाँडै सबै जनतालाई खोप लगाउने लक्ष्य राखी खोप छिटो ल्याउने कोसिस गर

बालबालिकाका लागि दशैँअघि नै कोरोना विरुद्धको खोप ल्याउने सरकारको तयारी

काठमाण्डाै - बालबालिकाका लागि आवश्यक कोरोना विरुद्धको खोप ल्याउने तयारी भइरहेको सरकारले जनाएको छ । बालबालिकाका लागि आवश्यक मोडर्ना र फाइजर खोप ल्याउने गरी स्वास्थ्य मन्त्रालयले तयारी गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँअघि नै एक लाख डोज खोप ल्याउने बताउनुभएको छ । आज चितवनमा भएको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको र फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको समेत बताउनुभयो । यो खोप अत्याधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्न...

दसैँ अघि नै बालबालिकालाई  कोरोना विरुद्धको खोप : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दसैँ अघि एक लाख डोज खोप ल्याइने बताए ।उनले भने, “बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ । फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।” बालबालिकाका लागि आवश्यक पर्ने &

चैतसम्म ३ करोड २३ लाख मात्रा खोप आउँछ : स्वास्थ्य मन्त्रालय

सरकारले बालबालिकाका लागि ६० लाख मात्रा कोरोना विरुद्धको खोपका लागि प्रक्रिया अगाडि बढाएको छ । १२ वर्षदेखि माथिका बालबालिकाहरुका लागि खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले बालबालिकाका लागि खोप ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिए  ।सोमबार बसेको प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले असोजदेखि चैतसम्म ३ करोड २३ लाख मात्रा