काठमाडौं । पाँच देखि ११ वर्षसम्मका बालबालिकालाई दिइने कोभिड १९ विरुद्धको खोप आउने अझै टुङ्गो लागेको छैन ।
सरकारले फाइजर कम्पनीसँग ८४ लाख डोज फाइजर खोप ल्याउन प्रक्रिया अघि बढाइरहेको भएपनि खोप कहिलेसम्म आउँछ भन्न सकिने अवस्था नरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनी ८४ लाख...