काठमाडौं । जापानीज ब्राण्ड होन्डाले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने भएको छ । हङकङमा बिक्री हुँदै आएको होन्डा ‘इ:एन-१’ एसयूभी नेपाल आउने भएको हो । सन् २०२५ को सुरुवातसँगै होन्डा इ:एन-१ एसयूभी नेपाल आउने छ । स्याकार ट्रेडिङले आधिकारीक रुपमा बिक्री गर्दै आएको होन्डाका कारहरुको लाइअपमा पहिलो इलेक्ट्रीक मोडल आउन लागेको हो । ‘अर्को […]