काठमाडौं । यामाहाले ग्लोवल मार्केटमा नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । ताइवानी कम्पनी गोगोरोसँगको सहकार्यमा यामाहाले नयाँ स्कुटर सार्वजनिक गरेको हो । यामाहा ताइवानको ‘आर एण्ड डी’ सेन्टरमा डिजाइन गरिएको यो स्कुटरमा स्वाप गर्न मिल्ने पोर्टेवल ब्याट्रीको साथमा उपलब्ध रहेको छ । यो स्कुटर गोगोरो डिजाइन किटमा आधारित रहेको छ । यामाहा ‘इएमएफ’ नाम […]