नेपाल आयो अउडी ‘क्यूफोर’ इलेक्ट्रीक एसयूभी, आजैबाट बिक्री सुरु हुँदै

काठमाडौं । अउडीका विद्युतीय कार नेपालमा आजबाट बिक्री सुरु हुने भएको छ । यसअघि केही यूनिट अउडीका इलेक्ट्रीक कार नेपाल आएपनि आधिकारीक बिक्रेता नहुँदापछि बन्द भएको थियो । अबभने आधिकारीक बिक्रेतासहित अउडी नेपाल आउन लागेको हो । अहिले टेस्लाका कार ल्याएर बिक्री गर्दै आएको समूहले नै कारोस इन्टरनेशल नामक कम्पनीबाट अउडीका कार नेपाल ल्याएको हो […]

सम्बन्धित सामग्री

हङकङपछि नेपालमा बिक्री सुरु हुँदै होन्डाको इलेक्ट्रीक एसयूभी

काठमाडौं । जापानीज ब्राण्ड होन्डाले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने भएको छ । हङकङमा बिक्री हुँदै आएको होन्डा ‘इ:एन-१’ एसयूभी नेपाल आउने भएको हो । सन् २०२५ को सुरुवातसँगै होन्डा इ:एन-१ एसयूभी नेपाल आउने छ । स्याकार ट्रेडिङले आधिकारीक रुपमा बिक्री गर्दै आएको होन्डाका कारहरुको लाइअपमा पहिलो इलेक्ट्रीक मोडल आउन लागेको हो । ‘अर्को […]

भोलिबाट बिक्री सुरु हुँदै विलिङ विङ्गो, थाहापाउनुहोस् वारेन्टीसहितका तथ्य

काठमाडौं । एसएआईसी, जनरल मोटर्स र विलिङ मोटर्स मिलेर उत्पादन गरेको विङ्गो भोलि (आइतबार) बाट बिक्री सुरु हुने भएको छ । विलिङको आधिकारीक नियुक्त भएको पारामाउन्ट मोटर्सले विङ्गो नेपाल ल्याएको हो । कम्पनीले बिक्री सुरु गर्न लागेको विङ्गो मोडलका मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । ह्याचव्याक सेग्मेन्टमा उपलब्ध विङ्गो राम्रो रेन्ज प्रदान […]

बैशाखबाटै बिक्री सुरु हुँदै ५ नयाँ मोटरसाइकल

काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुवातमै नेपाली बजारमा ४ नयाँ मोटरसाइकल तथा स्कुटर आउने भएको छ । बजाज, हिरो तथा सीएफ मोटोका नयाँ मोटरसाइकल नेपाल आउने भएको हो । सीएफ मोटोले ३ मोडलका साथै बजाजले १ र हिरोले १ नयाँ मोटरसाइकल नयाँ वर्षको लगत्तै सावजनिक गर्ने भएका हुन् । सीएफ मोटोको नेपालमा लागि आधिकारि […]

याडियाको नयाँ स्कुटर दुई दिनपछि बिक्री सुरु हुँदै, यस्तो छ मूल्य

काठमाडौं । याडिया जी ६ नेपालमा बिक्री सुरू हुने भएको छ । कम्पनीले आगामी बिहिबारदेखि जी ६ मोडलको बिक्री सुरु गर्न लागेको हो । याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी कुजु नेपालले जी ६ मोडल नेपाल भित्र्याएको हो । जी ६ को मूल्य २ लाख ६० हजार तोकेर बिक्री सुरु गर्ने तयारी भएको […]

काठमाडौंमा देखियो यारिस क्रस हाइब्रिड, अर्को साताबाट बिक्री सुरु हुँदै

काठमाडौं । टोयोटाको पछिल्लो हाइब्रिड मोडल यारिस क्रस काठमाडौंमा देखिएको छ । कम्पनीको नयाँ क्रसओभर मोडल निकै आकर्षक डिजाइनमा देखिएको हो । टोयोटाको आधिकारीक बिक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नयाँ क्रसओभर मोडल नेपाल ल्याएको हो । यसको आधिकारीक बिक्री भने आगामी साताबाट गर्ने कम्पनीले जनाएको छ । अहिले बजारमा रहेका चल्तीका मोडलहरु बीवाइडी एटो थ्री, […]

चाँडै बिक्री सुरु हुँदै तीन एसयूभी, मूल्य ३५ लाखबाटै सुरु

काठमाडौं । नेपाली बजारमा नयाँ कार बिक्री सुरु हुने क्रम बढेको छ । सन् २०२४ को सुरुवातसँगै नयाँ नयाँ मोडल नेपाल आउन थालेको हो । फेब्रुअरी महिनासम्ममा विभिन्न कम्पनीका तीन एसयूभीको बिक्री सुरु हुन लागेको छ । विशेषगरी हुन्डाई, चेरी र चांगनले नयाँ मोडलको बिक्री सुरु गर्न लागेका हुन् । हुन्डाईले आफ्नो सर्वाधिक सानो एसयूभी […]

शुक्रबारबाट बिक्री सुरु हुँदै बीवाइडीको नयाँ कार, कति पर्ला मूल्य ?

काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले आगामी शुक्रबारबाट नयाँ प्रिमियम कार सिलको बिक्री सुरु गर्ने भएको छ । कम्पनीले बिक्री सुरु गर्न लागेको सिल नाडा अटो शो २०२३ मा प्रदर्शनी गरेको थियो । बीवाइडीको सबैभन्दा प्रिमियम मोडल सिललाई विभिन्न तीन भेरियन्ट नेपाल ल्याउन लागेको हो । सिलको डाइनामिक, प्रिमियम र पर्फमेन्स भेरियन्ट नेपाल आउने […]