रोनाल्डो किन्‍न साउदी क्लबले २० करोड युरो खर्च गर्ने

काठमाडौं – स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई लिन साउदी अरेबियन क्लब अल नासर इच्छुक देखिएको छ। कतार फिफा विश्वकपमा व्यस्त रहेका पोर्चुगलका कप्तानलाई अनुबन्ध गर्न साउदी क्लब अल नासर मोटो रकम खर्च गर्न तयार छ। नासरले रोनाल्डोको लागि २० करोड युरो खर्च गर्न तयार भएको हो। उनले सम्झौता एक वर्षको गर्ने बताएको छ। ३७ वर्षीय रोनाल्डो […]

सम्बन्धित सामग्री

साउदी क्लबबाट सचेत हुनुपर्ने गुआर्डीओलाको भनाइ

एजेन्सी – युरोपेली च्याम्पियन म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओलाले साउदी प्रो लिगका क्लबहरुको आगमनले विश्व फुटबलको ट्रान्सफर बजारमा परिवर्तन आएको बताएका छन् । सिटीका अल्जेरियन विंगर रियाद माहरेजले साउदी क्लब अल आहलीसँग सम्झौता गरेसँगै गुआर्डीओलाले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले साउदी क्लबहरुले खुलेर खर्च गर्दा खेलाडीहरु त्यसतर्फ आकर्षित भएको र यसबारे अन्य युरोपेली क्लब […] The post साउदी क्लबबाट सचेत हुनुपर्ने गुआर्डीओलाको भनाइ first appeared on Hamro Khelkud.

साउदी अरेबियामा भेटियो नयाँ सुन खानी, उत्खनन् गर्न ५३३ मिलियन डलर खर्च लाग्ने

साउदी अरेबियाका अनुसन्धानकर्ताहरूले देशमा वास्तविक खनिज पत्ता लगाएका छन्। साउदी अरेबियाको राज्यको भूगर्भ सर्वेक्षणले अल-मदिना अल-मुनाव्वारह क्षेत्रमा नयाँ सुन र तामा अयस्क साइटहरू पत्ता लगाएको घोषणा गरेको साउदी प्रेस एजेन्सीले जानकारी दिएको छ। मदिनाको आबा अल-राहा, उम्म अल-बराक शिल्ड, हिजाजको सिमाना भित्र सुनको अयस्क फेला परेको छ। साउदी अरेबियाले नयाँ खोजले लगानीकर्ताहरूलाई आकर्षित गर्ने आशा […]

रोजगारीका लागि साउदी जाँदै हुनुहुन्छ ? यी कुरा बुझेर मात्र जानुहोस्

काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारीको लागि साउदी जाने सोच्दै हुनुहुन्छ ? यदि त्यसो हो भने साउदी जानुअघि विभिन्न कुरामा ध्यान दिनुहोस् र त्यहाँको नीति नियमको बारेमा राम्रोसँग बुझेर मात्र जानुहोस् ।  लाखौँ रुपैयाँ खर्च गरेर साउदी पुगेका श्रमिकहरू पछिल्लो समय समस्यामा पर्ने क्रम एकदमै बढेको छ । म्यानपावर र एजेण्टले भने अनुसारको काम र तलब नपाएको, लाखौँ रकम तिरेर आएको तर आउनासाथ आफूले दुःख पाएको भन्नेजस्ता गुनासाहरू दिनहुँ बढेको साउदीमा रहेको दूतावासले जनाएको छ ।  दूतावासका अनुसार समस्यामा पर्नेहरू आ...

साउदी गएका झापाका राजु तीन वर्षदेखि सम्पर्कविहीन

झापा : वैदेशिक रोजगारीका लागि साउदी अरब गएका मेचीनगर नगरपालिका–७ आयाबासीका राजु थापा क्षेत्री तीन वर्षदेखि सम्पर्कविहीन भएका छन्।राजु सम्पर्कविहीन हुँदा घरका सदस्य बिचल्लीमा परेका छन्। राजु १० वर्षअघि साउदी अरब गएका थिए। तर, तीन वर्षदेखि सम्पर्कमा नरहेको उनकी श्रीमती मनकुमारीले बताइन्। उनले श्रीमानको खोजीमा सहयोग गरिदिन आग्रह गरेकी छिन्।‘श्रीमान् घर खर्च त के पठाओस्, हाम्रो सम्पर्कमै हुनुहुन्न,’ मनकुमारीले भनिन्, ‘परिवार पाल्नै धौधौ परिसकेको छ। श्रीमानलाई खोज्न धेरै प्रया

साउदीमा संस्थागत क्वारेन्टाइन खर्च रोजगारदाताले बेहोर्ने

साउदी अरेबियास्थित नेपाली दूतावासले रोजगारीका लागि साउदी जाने नेपाली श्रमिकले क्वारेन्टाइन बस्दा गर्नुपर्ने खर्च रोजगारदाताले बेहोर्नुपर्ने गरी कूटनीतिक पहल थालेको छ ।साउदीमा नेपाली श्रमिकले एक लाख रुपैयाँसम्म क्वारेन्टाइन खर्च बेहोर्नुपर्ने समाचार कारोबार दैनिकमा प्रकाशित भएपछि दूतावासले यस्तो खर्च श्रमिकले बेहोर्नु नपर्ने गरी कूटनीतिक पहल गरेको हो ।साउदी सरकारले मे २० पछि साउदी अरब प्रवेश गर्ने […]

कोरोनाको खोप नलगाई गएका श्रमिकले अब साउदीमा क्वरेण्टीन खर्च तिर्न नपर्ने

काठमाण्डौ – कोरोनाको खोप नलगाई साउदी जाने नेपाली श्रमिकले अब होटल क्वरेण्टीन खर्च तिर्न नपर्ने भएको छ । साउदीमा रहेको नेपाली दूतावासको अनुरोधमा अब रोजगारदाताले नै खोप नलगाई आएका नेपाली श्रमिकको होटल क्वरेण्टीन खर्च तिरिदिने व्यवस्था भएको दूतावासले जनाएको छ ।  साउदीबाट बिदामा आएका र साउदी फर्कन लागेका श्रमिकले संस्थागत क्वरेण्टीन खर्चको बारेमा साउदी जानु पूर्व नै रोजगारदाता कम्पनीसँग कुरा गर्न दूतावासले भनेको छ । बिदामा आएका श्रमिकको मात्र होइन नयाँ जाने श्रमिकको समेत क्वरेण्टीन खर्च रोजगारदाताले नै व्यहो...

सडक र कार नभएको शहर बनाउँदै साउदी अरब

साउदी अरबले सडक र कार नभएको शहर निर्माण गर्ने घोषणा गरेको छ ।  युवराज मोहम्मद बिन सलमानले शहरको योजना प्रस्तुत गरेका छन् ।  तेलमाथिको निर्भरता अन्त्य गर्दै नवप्रवर्तनको दिशामा अघि बढ्ने कोशिश गरिरहेको साउदी अरबले काररहित शहरको निर्माण गर्न चाहेको हो ।  यो शहर १७० किलोमिटर क्षेत्रमा फैलिएको छ । नाम द लाइन राखिनेछ ।  यो निओम प्रोजेक्टको एक हिस्सा हो । साउदी अरबले निओम प्रोजेक्टमा ५०० अर्ब अमेरिकी डलर खर्च गरेको छ ।  अब बन्ने शहरमा कार्बन उत्सर्जन नहुने साउदी अरबको भनाइ छ । यसमा मानि...

सडक र कार नभएको शहर बनाउँदै साउदी अरब

साउदी अरबले सडक र कार नभएको शहर निर्माण गर्ने घोषणा गरेको छ । युवराज मोहम्मद बिन सलमानले शहरको योजना प्रस्तुत गरेका छन् । तेलमाथिको निर्भरता अन्त्य गर्दै नवप्रवर्तनको दिशामा अघि बढ्ने कोशिश गरिरहेको साउदी अरबले काररहित शहरको निर्माण गर्न चाहेको हो । यो शहर १७० किलोमिटर क्षेत्रमा फैलिएको छ । नाम द लाइन राखिनेछ । यो निओम प्रोजेक्टको एक हिस्सा हो । साउदी अरबले निओम प्रोजेक्टमा ५०० अर्ब अमेरिकी डलर खर्च गरेको छ । अब बन्ने शहरमा कार्बन उत्सर्जन नहुने साउदी अरबको भनाइ छ । यसमा मानिसहरू पैदलै हिँड्ने र ...