साउदी क्लबबाट सचेत हुनुपर्ने गुआर्डीओलाको भनाइ

एजेन्सी – युरोपेली च्याम्पियन म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओलाले साउदी प्रो लिगका क्लबहरुको आगमनले विश्व फुटबलको ट्रान्सफर बजारमा परिवर्तन आएको बताएका छन् । सिटीका अल्जेरियन विंगर रियाद माहरेजले साउदी क्लब अल आहलीसँग सम्झौता गरेसँगै गुआर्डीओलाले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले साउदी क्लबहरुले खुलेर खर्च गर्दा खेलाडीहरु त्यसतर्फ आकर्षित भएको र यसबारे अन्य युरोपेली क्लब […] The post साउदी क्लबबाट सचेत हुनुपर्ने गुआर्डीओलाको भनाइ first appeared on Hamro Khelkud.