रोजगारीका लागि साउदी जाँदै हुनुहुन्छ ? यी कुरा बुझेर मात्र जानुहोस्

काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारीको लागि साउदी जाने सोच्दै हुनुहुन्छ ? यदि त्यसो हो भने साउदी जानुअघि विभिन्न कुरामा ध्यान दिनुहोस् र त्यहाँको नीति नियमको बारेमा राम्रोसँग बुझेर मात्र जानुहोस् ।  लाखौँ रुपैयाँ खर्च गरेर साउदी पुगेका श्रमिकहरू पछिल्लो समय समस्यामा पर्ने क्रम एकदमै बढेको छ । म्यानपावर र एजेण्टले भने अनुसारको काम र तलब नपाएको, लाखौँ रकम तिरेर आएको तर आउनासाथ आफूले दुःख पाएको भन्नेजस्ता गुनासाहरू दिनहुँ बढेको साउदीमा रहेको दूतावासले जनाएको छ ।  दूतावासका अनुसार समस्यामा पर्नेहरू आ...

सम्बन्धित सामग्री

स्टेभन जेरार्डपनि रोजगारीका लागि साउदी आउँदै

लिभरपुलका पूर्व स्टार स्टेभन जेरार्डपनि साउदी आउने पक्का भएको छ। गत वर्ष एस्टन भिल्लाले प्रशिक्षक जेरार्डलाई बर्खास्त गरेयता उनी जागिर बिहीन रहेका थिए। ४३ वर्षीय जेराड अन्तत नयाँ रोजगारीका लागि साउदी आउने पक्का भएको जनाइएको छ। जेराडलाई साउदी क्लब अल-इतिफाकले प्रशिक्षकको रुपमा क्लबमा भित्राउन लागेको हो। क्लबले उनलाई नयाँ म्यानेजरका रुपमा अनुबन्धन गर्ने अन्तिम तयारी […]

साउदी अरेबिया पुगेका युवा काम र दाम नपाउँदा अलपत्र

काठ्माडौं । बैदेसिक रोजगारीका सिलसिलामा साउदी अरेबिया पुगेका युवा अलपत्र परेका छन् । रोजगारीका लागि ऋण काढेर गत जनवरी २१ मा (माघ ७ गते) साउदी अरेबिया पुगेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका बिनोद राईलगायतका युवा काम र दाम नपाउँदा अलपत्र परेका हुन् । श्रम गन्तव्य मुलुकमा पुगेको दुई महिना बितिसक्दा समेत रोजगार विहिन बनाइएको राईले […] The post साउदी अरेबिया पुगेका युवा काम र दाम नपाउँदा अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रोजगारीका लागि साउदी पुगेका एक नेपाली बेपत्ता

दोहा – वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेका एक नेपाली युवक बेपत्ता भएका छन् । २८ नोभेम्बर २००६ मा साउदी पुगेका साबिक लखनपुर गाबिस वडा नं-१ झापाका तेजप्रसाद अर्याल बेपत्ता भएका हुन् । साउदी अरबमा रहेको नासिर अल ह्यडेर भन्ने कम्पनीमा आएका अर्याल (राहदानी नं. ३१६६४४९) हालसम्म नेपाल नफर्केको र परिवारसँग पनि सम्पर्कमा नआएको भन्ने […]

साउदी जाने श्रमिकसँग चर्को शुल्क असुली

रोजगारीका लागि साउदी अरेबिया जाने युवासँग म्यानपावर र एजेन्टले चर्को सेवा शुल्क लिएको र सम्झौताविपरीत काममा लगाएको पाइएको छ । साउदीस्थित नेपाली दूतावासले पछिल्ला दिनमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य संख्याका नेपाली युवालाई म्यानपावर र एजेन्टले तोकिएको शर्त पालना नगरी काममा पठाएको जनाएको छ । दूतावासले सूचना जारी गर्दै रोजगारीका लागि त्यहाँ गएका युवाले काम […]

साउदी जाने श्रमिकसँग चर्को शुल्क असुली

काठमाडौं । रोजगारीका लागि साउदी अरेबिया जाने युवासँग म्यानपावर र एजेन्टले चर्को सेवा शुल्क लिएको र सम्झौता विपरित काममा लगाएको पाइएको छ । साउदीस्थित नेपाली दूतावासले पछिल्लो दिनमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य संख्याका नेपाली युवालाई म्यानपावर र एजेन्टले तोकिएको शर्त पालना नगरी काममा पठाएको जनाएको छ । दूतावासले सूचना जारी गर्दै रोजगारीका लागि त्यहाँ […]

ठगिँदै साउदी अरेबिया जाने युवा

रोजगारीका लागि साउदी अरेबिया जाने युवासँग म्यानपावर र एजेन्टले चर्को सेवा शुल्क लिएको र सम्झौताविपरीत काममा लगाएको पाइएको छ। साउदीस्थित नेपाली दूतावासले पछिल्ला दिनमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य सङ्ख्याका नेपाली युवालाई म्यानपावर र एजेन्टले तोकिएको शर्त पालना नगरी काममा पठाएको जनाएको छ। दूतावासले सूचना जारी गर्दै रोजगारीका लागि त्यहाँ गएका युवाले काम र तलब नपाएको, तोकिएभन्दा बढी पैसा तिरेर गएको जनाउँदै युवाले दुःख पाएको गुनासाहरू आएको बताएको छ।आफ्नै चिनजानका मानिस एजेन्ट बनेर ठगी गरेका घ

साउदी जाने र आउने श्रमिकलाई हिमालय एयरलाइन्सको ठगी

हिमालय एयरलाइन्सले रोजगारीका लागि साउदी अरेबिया जाने र आउने निमुुखा नेपालीलाई हवाई टिकट र होटेल क्वारेन्टिनका नाममा चरम शोषण गरिरहेको छ । यो एयरलाइन्समा सरकारले अतिरिक्त संरक्षण गरेको यती समूहको लगानी छ । साउदी अरेबियाको उडानमा अर्को प्रतिस्पर्धी नभएको फाइदा उठाउँदै हिमालयले क्वारेन्टिनसहित एकतर्फी भाडा नै दुई लाख रुपैयाँसम्म असुली गरिरहेको छ । जब कि सामान्य अवस्थामा साउदीको […]

साउदी जाँदै हुनुहुन्छ  ? साउदीले लागू गरेका नयाँ नियम थाहा पाउनुहोस्

काठमाण्डौ – के तपाईँ साउदी अरबमा रोजगारीका लागि पुनः प्रवेश भिसामा जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने साउदी सरकारले लागू गरेको नयाँ नियम थाहा पाउनुहोस् ।  साउदी सरकारले साउदीबाट पुनः प्रवेश भिसामा अर्थात् बिदामा स्वदेश आएकाहरू भिसाको अवधिभित्रै काममा नफर्किएमा तीन वर्षसम्म साउदी प्रवेशमा प्रतिबन्ध लगाएको छ । तर जुन कम्पनीबाट पुनः प्रवेश भिसामा स्वदेश आएको हो त्यही कम्पनीमा नयाँ भिसामा जानका लागि अनुमति पाएमा भने कुनै बाधा पर्नेछैन । तर तोकिएको अवधि भित्र साउदी प्रवेश गरि सक्नु पर्नेछ । यस्तै पछि...

साउदी दूतावासका कारण युवा अलपत्र

खाडीका सबै नियोगले गरेको काम साउदी दूतावासले मानेन साउदी अरबस्थित नेपाली दूतावासले रोजगारीका लागि जाने नेपाली युवाको प्रमाणित मागपत्र अनलाइन नगर्दा लगभग हजार नेपालीको श्रम स्वीकृति रोकिएको छ ।वैदेशिक रोजगार विभागले प्रमाणीकरणका लागि तयार गरेको वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) मा प्रमाणित मागपत्र प्रविष्ट नगर्दा हजारौं नेपालीको पूर्वश्रम स्वीकृति रोकिएको हो । साउदी दूतावासले […]