साउदीमा संस्थागत क्वारेन्टाइन खर्च रोजगारदाताले बेहोर्ने

साउदी अरेबियास्थित नेपाली दूतावासले रोजगारीका लागि साउदी जाने नेपाली श्रमिकले क्वारेन्टाइन बस्दा गर्नुपर्ने खर्च रोजगारदाताले बेहोर्नुपर्ने गरी कूटनीतिक पहल थालेको छ ।साउदीमा नेपाली श्रमिकले एक लाख रुपैयाँसम्म क्वारेन्टाइन खर्च बेहोर्नुपर्ने समाचार कारोबार दैनिकमा प्रकाशित भएपछि दूतावासले यस्तो खर्च श्रमिकले बेहोर्नु नपर्ने गरी कूटनीतिक पहल गरेको हो ।साउदी सरकारले मे २० पछि साउदी अरब प्रवेश गर्ने […]