समाजवादी ट्रेड युनियन अन्तर्गतको महिला विभाग गठन

काठमाडौं, १ असोज । समाजवादी ट्रेड युनियन महासंघ अन्तर्गतको महिला विभाग पुनर्गठन भएको छ । हिजो (आइतबार) महिला विभाग पुनर्गठन तथा हरितालिका तिजको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजनाबाट सोनाम लामाको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय विभाग पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा सुष्मा राई, सचिवमा सुनिता राजथला र कोषाध्यक्षमा रोजी तुलाधर रहेका छन् । कार्यक्रमलाई जनता समाजवादी […]

सम्बन्धित सामग्री

समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समिति पुनर्गठन

काठमाडौं, ६ भदौ । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समिति पुनर्गठन भएको छ । आज (शनिबार) पोखरामा आयोजित कार्यक्रमबाट भीम मगरातीको अध्यक्षतामा १९ सदस्यीय समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा मिठु परियार, हिरा मल्ल र कर्णबहादुर नेपाली रहेका छन् भने सचिव रामजुलुस शर्मा, सहसचिव सर्मिला मगराती, कोषाध्यक्ष मिलन […]

समाजवादी ट्रेड युनियनको प्रदेश समिति पुनर्गठनका लागि असोज २५ सम्मको अल्टिमेटम

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सम्वद्ध समाजवादी ट्रेड युनियन महासंघको नेतृत्व तोकेर असोज २५ भित्रमा समिति पुनर्गठन गर्न निर्देशन दिएको छ । त्यसका लागि जसपाले कोशीमा यज्ञ राई, मधेशमा विन्देश्वर राय यादव, बागमतीमा सुरेश मोक्तान, गण्डकीमा पूर्ण मोक्तान, लुम्बिनीमा रामबिलास यादव, कर्णालीमा सोनाम लामा र सुदूरपश्चिममा बलराम चौधरी इन्चार्जको जिम्मेवारी दिएको छ । […]

समाजवादी ट्रेड युनियन महासङ्घले तोक्यो प्रदेश इन्चार्ज

जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्वद्ध समाजवादी ट्रेड युनियन महासङ्घले प्रदेशस्तरिय इन्चार्ज तोकेको छ ।

श्रमिकको न्यूनतम ज्याला न्यायोचित ढङ्गले निर्धारण हुनुपर्ने माग

काठमाडौँ- जनता समाजवादी पार्टी, जसपा नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासङ्घले श्रमिकको न्यूनतम ज्याला न्यायोचित ढङ्गले निर्धारण हुनुपर्ने माग गरेको छ । नेपाल सरकारको सचिवस्तरीय अध्ययन कार्यदलले समेत श्रमिकहरुको न्यूनतम रु ३६ हजार हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको सन्दर्भमा महासङ्घले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा श्रमिकका प्रतिनिधिहरुले एकमतका साथ श्रमिकका पक्षमा अडान लिनुपर्ने महासङ्घका अध्यक्ष अर्जुन लम्सालले […]

उद्योगीका मागमा ऐक्येबद्धता जनाउँदै मजदुरका दुई दिने अल्टिमेटम

प्रदेश–१ का विभिन्न चार मजदुर संगठनले उद्योगीका मागमा ऐक्यबद्धता जनाउँदै दुई दिनभित्र माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् ।नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयुसी), मोरङका अध्यक्ष सुशील कोइराला, नेपालट्रेड युनियन महासंघ (जी फन्ट), प्रदेश १का अध्यक्ष किशोर धमला, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ), प्रदेश १का सह इन्चार्ज ओपेन्द्र कुमार राय र समाजवादी ट्रेड युनियन, […]

दुई दिनभित्र माग पुरा नभए सुनसरी मोरङका उद्योगी र मजदुर पुनः आन्दोलित हुने

प्रदेश १ का विभिन्न चार मजदुर संगठनले यहाँका उद्योगीको मागमा ऐक्यबद्धता जनाउँदै दुई दिनभित्र ती माग पुरा गर्न सरकारलाई आग्रह गरेका छन् । नेपाल ट्रेड युनियन काँग्रेस (एनटीयुसी), मोरङका अध्यक्ष सुशील कोईराला, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), प्रदेश १ का अध्यक्ष किशोर धमला, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), प्रदेश १ का सहइन्चार्ज ओपेन्द्र कुमार राय र समाजवादी ट्रेड युनियन, नेपाल, प्रदेश १ का अध्यक्ष मोहम्मद नसरुलले आज संयुक्त विज्ञप्ति जारी गर्दै सरकारलाई अल्टिमेटम दिएका हुन् । &lsqu

संयुक्त ट्रेड युनियनका नेताको उद्घोष : न्यूनतम तलब नदिए आन्दोलन

विराटनगर : सरकारले लागू गरेको न्यूनतम पारिश्रमिक हालसम्म पनि लागू नभएको भन्दै संयुक्त ट्रेड युनियनहरूले आन्दोलनको चेतावनी दिएका छन्। विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेडयुनियन महासंघ, नेपाल समाजवादी ट्रेड युनियन महासंघका प्रतिनिधिहरूले यस्तो चेत...

लिखित सम्झौता बिना सरकारमा जाँदैनौंः अध्यक्ष यादव - Naya Patrika

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले लिखित सम्झौता बिना सरकारमा सहभागी नहुने बताएका छन् । राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्र र समाजवादी ट्रेड युनियन महासंघ नेपालबीच भएको एकता घोषणा...पूरा पढ्नुहोस् »