समाजवादी ट्रेड युनियनको प्रदेश समिति पुनर्गठनका लागि असोज २५ सम्मको अल्टिमेटम

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सम्वद्ध समाजवादी ट्रेड युनियन महासंघको नेतृत्व तोकेर असोज २५ भित्रमा समिति पुनर्गठन गर्न निर्देशन दिएको छ । त्यसका लागि जसपाले कोशीमा यज्ञ राई, मधेशमा विन्देश्वर राय यादव, बागमतीमा सुरेश मोक्तान, गण्डकीमा पूर्ण मोक्तान, लुम्बिनीमा रामबिलास यादव, कर्णालीमा सोनाम लामा र सुदूरपश्चिममा बलराम चौधरी इन्चार्जको जिम्मेवारी दिएको छ । […]

सम्बन्धित सामग्री

समाजवादी ट्रेड युनियन अन्तर्गतको महिला विभाग गठन

काठमाडौं, १ असोज । समाजवादी ट्रेड युनियन महासंघ अन्तर्गतको महिला विभाग पुनर्गठन भएको छ । हिजो (आइतबार) महिला विभाग पुनर्गठन तथा हरितालिका तिजको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजनाबाट सोनाम लामाको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय विभाग पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा सुष्मा राई, सचिवमा सुनिता राजथला र कोषाध्यक्षमा रोजी तुलाधर रहेका छन् । कार्यक्रमलाई जनता समाजवादी […]

असोज २५ भित्र समाजवादी ट्रेड युनियनको प्रदेश समिति पुनर्गठन गर्न निर्देशन

काठमाडौंं । जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्वद्ध समाजवादी ट्रेड युनियन महासंको नेतृत्व तोकेर असोज २५ भित्रमा समिति पुनर्गठन गर्न निर्देशन दिएको छ। त्यसका लागि जसपाले कोशीमा यज्ञ राई, मधेसमा विन्देश्वर राय यादव, बागमतीमा सुरेश मोक्तान, गण्डकीमा पूर्ण मोक्तान, लुम्बिनीमा रामबिलास यादव, कर्णालीमा सोनाम लामा र सुदूरपश्चिममा बलराम चौधरी इन्चार्जको जिम्मेवारी दिएको हो। जसपाले इन्चार्जको […]