संयुक्त ट्रेड युनियनका नेताको उद्घोष : न्यूनतम तलब नदिए आन्दोलन

विराटनगर : सरकारले लागू गरेको न्यूनतम पारिश्रमिक हालसम्म पनि लागू नभएको भन्दै संयुक्त ट्रेड युनियनहरूले आन्दोलनको चेतावनी दिएका छन्। विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेडयुनियन महासंघ, नेपाल समाजवादी ट्रेड युनियन महासंघका प्रतिनिधिहरूले यस्तो चेत...