श्रमिकहरुको पक्षमा डटेर संघर्ष गर्न समाजवादी ट्रेड युनियन महासंघलाई उपेन्द्र यादवको निर्देशन

काठमाडौं: जनता समाजवादी पार्टी नेपालको जनवर्गीय संगठन समाजवादी ट्रेड युनियन महासंघ र ट्रेड युनियन फेडरेसनबीच एकता समायोजन भएको छ। कार्यक्रममा नेपाल ट्रेड युनियन फेडरेशनका सह–अध्यक्ष नारायण थापाको नेतृत्वमा सयौ श्रमिकहरु समाजवादी ट्रेड युनियन महासंघमा समाहित भएका हुन्। जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुले ट्रेड युनियन फेडरेशनका नेता तथा कार्यकर्तालाई

सम्बन्धित सामग्री

समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समिति पुनर्गठन

काठमाडौं, ६ भदौ । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समिति पुनर्गठन भएको छ । आज (शनिबार) पोखरामा आयोजित कार्यक्रमबाट भीम मगरातीको अध्यक्षतामा १९ सदस्यीय समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा मिठु परियार, हिरा मल्ल र कर्णबहादुर नेपाली रहेका छन् भने सचिव रामजुलुस शर्मा, सहसचिव सर्मिला मगराती, कोषाध्यक्ष मिलन […]

समाजवादी ट्रेड युनियन अन्तर्गतको महिला विभाग गठन

काठमाडौं, १ असोज । समाजवादी ट्रेड युनियन महासंघ अन्तर्गतको महिला विभाग पुनर्गठन भएको छ । हिजो (आइतबार) महिला विभाग पुनर्गठन तथा हरितालिका तिजको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजनाबाट सोनाम लामाको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय विभाग पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा सुष्मा राई, सचिवमा सुनिता राजथला र कोषाध्यक्षमा रोजी तुलाधर रहेका छन् । कार्यक्रमलाई जनता समाजवादी […]

लिखित सम्झौता बिना सरकारमा जाँदैनौंः अध्यक्ष यादव - Naya Patrika

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले लिखित सम्झौता बिना सरकारमा सहभागी नहुने बताएका छन् । राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्र र समाजवादी ट्रेड युनियन महासंघ नेपालबीच भएको एकता घोषणा...पूरा पढ्नुहोस् »