काठमाडौं, ६ भदौ । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समिति पुनर्गठन भएको छ । आज (शनिबार) पोखरामा आयोजित कार्यक्रमबाट भीम मगरातीको अध्यक्षतामा १९ सदस्यीय समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा मिठु परियार, हिरा मल्ल र कर्णबहादुर नेपाली रहेका छन् भने सचिव रामजुलुस शर्मा, सहसचिव सर्मिला मगराती, कोषाध्यक्ष मिलन […]