किएभलाई पुनः आक्रमाणको निशाना बनाउने रुसी चेतावनी

रुसले युक्रेनको राजधानी किएभलाई पुनः थप आक्रमणको निशाना बनाउने चेतावनी दिएको छ। रुसी भू क्षेत्रमा कुनै पनि प्रकारले युक्रेनले आक्रमण गरेमा किएभलाई निशाना बनाएर थप मिसाइल प्रहार गर्ने चेतावनी रुसले दिएको हो । युक्रेनी हेलिकप्टरले आफ्नो गाउँमा आक्रमण गरेको आरोप रुसले लगाएको छ । त्यसको जवाफमा रुसले युक्रेनको राजधानी किएभ नजिकैको सैन्य उद्योगमा शुक्रबार मिसाइल […]

सम्बन्धित सामग्री

अबको निशाना युक्रेनलाई सैन्य सामग्री दिने देशहरू विरूद्ध हुने रूसको चेतावनी

एजेन्सी । नाटोले युक्रेनलाई अत्याधुनिक युद्ध सामग्री उपलब्ध गराएर अमेरिका र युरोप प्रत्यक्ष रूपमा युद्धमा संलग्न भएको आरोप रुसले लगाएको छ । अमेरिका, जर्मनी र बेलायतले युक्रेनलाई आफ्ना अत्याधुनिक सैन्य ट्यांक दिने निर्णय गरेपछि रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेसकोवले रुस विरुद्ध लड्न पश्चिमा देशहरुले अत्याधुनिक हतियार दिनु युद्धमा सिधै संलग्न हुनु भएकाे बताएका छन् […]

युक्रेनका विभिन्न सहरमा तीव्र हमला  १४ जनाको मृत्यु, ६४ घाइते

मस्को । रुसले युक्रेनका विभिन्न सहरहरुमा तीव्र हमला गरेको छ ।  युक्रेनी सहर किभ, खार्किभ र निप्रोलाई निशाना बनाएर रुसी सेनाले कैयौं हमला भएका  छन् ।  पूर्वी युक्रेनी सहर निप्रोमा रहेको एक आवासीय भवनलाई

रुसको निशानामा युक्रेनको आणविक प्लान्ट, विकिरण फैलने त्रास !

रुस-युक्रेन युद्धका कारण फैलिएको आणविक विकिरणको डरले विश्वलाई नै तनावमा पारेको छ । युक्रेनले रुसी सेनाले आफ्नो देशको आणविक प्लान्टलाई निशाना बनाएको आरोप लगाएको छ । युक्रेनको सरकारी आणविक उर्जा कम्पनी एनर्जेटमका प्रमुख पेट्रो कोटिनले जापोरिज्ज्या आणविक उर्जा केन्द्रमा गोलाबारीका कारण आणविक विकिरणको जोखिम ‘अत्यन्त उच्च’ भएको चेतावनी दिएका छन्। उनी भन्छन्, ‘युक्रेनले हिउँद अघि […]

युक्रेनमाथि हमला गरे अमेरिकाले रुसी तेल पाइपलाइन बन्द गर्ने

रुसले युक्रेनमाथि हमला गरेको खण्डमा अमेरिकाले पश्चिमी युरोपसम्म ग्यास पुग्ने रुसको महत्वपूर्ण पाइपलाइनको ओपनिङ बन्द गर्ने चेतावनी दिएको छ । नर्ड स्ट्रीम २ पाइपलाइनको रुसबाट जर्मनी जाने योजना छ । जर्मनीका अधिकारीले बिहिबार रुसको हमलाको स्थितिमा यो परियोजनामाथि प्रतिबन्ध लाग्न सक्ने बताएका थिए । पश्चिमी सहयोगी देशले हमला गरेको खण्डमा आफूहरुले रुसको अर्थव्यवस्थालाई निशाना बनाउने […]

पश्चिमा देशलाई पुटिनको चेतावनी– हाम्रो उदारतालाई कमजोरी नठानियोस्

९ वैशाख, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरुको उदारतालाई कमजोरी नठान्न पश्चिमा देशहरुलाई चेतावनी दिएका छन् । अमेरिकाले हालै रुसी संस्था र कूटनीतिज्ञहरुलाई प्रतिबन्ध लगाएपछि पुटिनको चेतावनीयुक्त पछिल्लो अभिव्यक्ति आएको हो । राष्ट्रका नाममा सम्बोधन गर्दै पुटिनले सबै देशसँग सुमधुर सम्बन्ध होस् भनेर आफूले चाहे पनि पश्चिमा देशहरुले लगातार रुसमाथि निशाना साधेको आरोप लगाए […]