रुसलाई अमेरिकाको खुल्ला चेतावनी,’यदि अमेरिकीलाई युक्रेनमा निशाना बनाए,उचित जवाफ दिन्छौँ’

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई कडा चेतावनी दिएका छन् । जो बाइडेनले आफू रुससँग  कुनै टकराव नचाहेको स्पष्ट रूपमा भनेका छन्, तर यदि रुसी आक्रमणले युक्रेनमा अमेरिकालाई निशाना बनाउँछ भने त्यसको उचित जवाफ दिइनेछ । बाइडेनले भने, ‘हामी युक्रेनमा रुसी आक्रमणको निर्णायक जवाफ दिन तयार छौं। रुसी आक्रमणको सम्भावना अझै धेरै छ। हामी रुससँग प्रत्यक्ष […]