युक्रेनमाथि आक्रमण गरे रुसको अर्थतन्त्रमा निशाना, इन्धन व्यापारको प्रमुख पाइपलाइन नै बन्द गर्ने चेतावनी

युक्रेनमाथि आक्रमण गरेमा रुसको इन्धन व्यापारमा अवरोध गर्ने चेतावनी अमेरिकाले दिएको छ । रुसी ग्यास पश्चिम युरोपमा आपूर्ति गर्ने मुख्य पाइपलाइन (नर्ड स्ट्रिम २) को काम नै रोक्न सकिने चेतावनी अमेरिकाले दिएको हो । नर्ड स्ट्रिम २ रुसबाट जर्मनीसम्म पुग्छ । बिहीबार जर्मन अधिकारीले रुसले युक्रेनमाथि आक्रमण गरेको खण्डमा पाइपलाइन परियोजनामाथि नै प्रतिबन्ध लाग्न सक्ने […]