एजेन्सी, ९ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी ह्याकर्सलाई बारम्बार चेतावनी दिइरहेपनि रुसी ह्याकर्सले अमेरिकी आईटी कन्पनीहरुलाई निशासा बनाइ रहेको छ । उनीहरुले बाइेडनको चेतावनी नजरअन्दाज गरि करिब १४० अमेरिकी आईडी माथि निशाना बनाइरहेको समाचारमा खबर छ । आइतवार अमेरिकी साइबर एक्सपर्ट टिमले उक्त विषयको सुलासा गरेको हो । साइबर एक्सपर्टले सरकारी विभाग, कोर्पोरेटिभ […]