रुसी सैनिकलाई युक्रेनी सुरक्षाकर्मीले निशाना बनाउने राष्ट्रपति जेलेन्स्कीकाे चेतावनी

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको कब्जामा रहेको जापोरेज्जिया आणविक केन्द्रमा आक्रमण गर्ने रुसी सैनिकलाई आफ्नो देशका सुरक्षाकर्मीले निशाना बनाउने चेतावनी दिनुभएको छ । राष्ट्रपति जेलेन्स्कीले आफ्नो नियमित रात्रिकालीन सम्बोधनका क्रममा आणविक केन्द्रबाट वा केन्द्रतर्फ आक्रमण गर्नेहरु युक्रेनको ‘विशेष निशाना’ बन्ने बताउनुभएको हो । उहाँले मस्कोले ऊर्जा केन्द्रलाई रुसी सैनिकको बेसक्याम्प बनाएको आरोप समेत […]

सम्बन्धित सामग्री

युक्रेनी राष्ट्रपतिको दाबी : युद्धमा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिए

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुअरीदेखि सुरु भएको सो युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनले बताएका छन् । ‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, अमेरिकी समाचार संस्था सीएनएनसँगको कुराकानीका क्रममा उनले भने । युद्धमा १९ हजारदेखि २० हजार रुसी सेना मारिएको उनको दाबी छ । मस्कोले गत महिना युद्धमा आफ्ना १३५१ सेना मारिएको र ३ हजार ८२५ जना घाइते भएको जनाएको थियो । युद्धमा मारिने र घाइते

१६ हजार रुसी सैनिक मारिएको युक्रेनी दाबी

काठमाडौं– १६ हजार भन्दा धेरै आक्रमणकारी रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ । युक्रेनी सेनाले फेसबुकमार्फत् जानकारी दिँदै एक महिनायता जारी आक्रमणका क्रममा १६ हजार ४ सय रुसी सैनिक मारिएको दाबी गरेको हो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आफ्नो नियमित भिडियो सन्देशका क्रममा १६ हजार रुसी सैनिक मारिएको जानकारी दिएका थिए । त्यस्तै, […]

रुसी र युक्रेनी राष्ट्रपतिबीच वार्ता गर्ने बेला भएको छैन : क्रेमलिन

रुसी र युक्रेनी राष्ट्रपतिका बीचमा वार्ता गर्ने बेला भइनसकेको रुसी राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ । रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दुई देशका राष्ट्रपतिबीचको भेटवार्ता अहिले अलि चाँडो हुने टिप्पणी गरे ।केही दिन अगाडि दुई देशका राष्ट्रपति बीच कुराकानी हुनसक्ने बताउनु भएका पेस्कोभले तर अहिले नभई अलि ढिला मात्रै कुराकानी हुनसक्ने स्पष्ट पारेका हुन् । उनीहरूका बीचमा वार्ता हुनेगरी कुनै घटनाक्रम विकास भएको र त्यस्तो परिपक्व वातावरण पनि बनिनसकेको उनको भनाइ छ

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- रुसी आक्रमणबाट १३ सय युक्रेनी सेना मारिए

किभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा १३ सय युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुबरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनले बताएका हुन् । त्यस्तै, करिव ५०० देखि ६०० रुसी फौजले युक्रेन सेनासमक्ष आत्मसमर्पण गरेको उनले दाबी गरेको बीबीसीले जनाएको छ । युक्रेनको राजधानी किभबाट दक्षिणमा […]

रुसी आक्रमण बारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती के भन्छिन् ?

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती ओलेना जेलेन्स्काले रुसी फौजले युक्रेनमा बालबालिकाहरूमाथि जानाजान आक्रमण गरिरहेको आरोप लगाएकी छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सन्देश जारी गर्दै जेलेन्स्काले गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता रुसी फौजले युक्रेनमा बालबालिकामाथि आक्रमण गरिरहेको आरोप लगाएकी हुन् । उनले नेटो आबद्ध मुलुकहरुलाई युक्रेनी आकाशमा रुसी वायु सेनाविरुद्ध ‘नो फ्लाई जोन’ […]

रुसी योजना तोड्यौ, सरकार डगमगाएको छैन : युक्रेनी राष्ट्रपति

किभ – युक्रेनको राजधानी किभ सहरलाई रुसी सेनाले चारै तिरबाट मिसाइलले हमला गरे पनि युक्रेनी सरकारले आत्मसमर्पण गरेको छैन। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सरकार कत्ति पनि नडगमगाएको भन्दै युक्रेनी सेना राजधानी किभ, दक्षिणी सहर ओडेसा र उत्तर पूर्वी सहर खार्किभमा लडिरहेको बताएका छन् । ‘अतिक्रमणकारीहरुले  हाम्रो राज्यको केन्द्रलाई अवरोध गर्न चाहन्छन्,’ उनले भनेका छन्, ‘हामीले […]

सत्ता हातमा लिएर वार्ता गर्न युक्रेनी सेनालाई रुसी राष्ट्रपति पुटिनको आग्रह

काठमाडौँ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिकलाई युक्रेनको सत्ता हातमा लिन आग्रह गरेका छन् । शुक्रवार पुटिनले रुसको सुरक्षा परिषद्को बैठकबाट यस्तो आग्रह गरेको रुसको सरकारी मिडिया आरटीले जानकारी दिएको छ । युक्रेनको राजधानी केइभमा नजिकै पुगिसकेको रुसी फौजतर्फ सङ्केत गर्दै पुटिनले युक्रेनी सैनिकलाई आग्रह गर्दै भनेका छन्, ‘सत्ता हातमा लिनुस् । केही लागुऔषध अम्बली […]

‘रुसी आक्रमणमा ४० युक्रेनी सेना र १० सर्वसाधारण मारिए’

युक्रेनमा रुसको हमलाको बीचमा त्यहाँका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशलाई  जानकारी दिँदै रुसी सेनाको आक्रमणबाट हालसम्म ४० भन्दा बढी युक्रेनी सैनिकको र १० सर्वसाधारणको  मृत्यु भएको जानकारी दिएका छन् । तर, राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणबाट आफू नडराउने र दृढताका साथ लड्ने बताएका छन् । युक्रेनमा दोस्रो मिसाइल आक्रमण  जानकारी दिँदै युक्रेनी अधिकारीहरूले भने यो दोस्रो […]