पश्चिमा राष्ट्रले युक्रेनमा सहयोग जारी राखे तेश्रो विश्वयुद्ध हुनसक्ने रुसको चेतावनी

काठमाडौं । रुसी विदेशमन्त्री सर्गेई लाभारोभले युक्रेनलाई पश्चिमा राष्ट्रहरुले सहयोग जारी राखे तेश्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिएका छन । अमेरिका लागायत पश्चिमा राष्ट्रहरुले युक्रेनको डोनबास क्षेत्रमा भारी मात्रामा हतियार पठाएको विषय उठाउदै विदेशमन्त्री लाभारोभले यस्तो चेतावनी दिएका छन् । विदेशमन्त्री सर्गेई लाभारोभले पश्चिमा देशहरुले युक्रेनमा पठाएको हतियारको निशाना रुसी सेना भएकाे बताएका छन । उनले […]