नेपालले चीनको महत्वकांक्षी बेल्ट एण्ड रोड परियोजना (बीआरआई) मा हस्ताक्षर त गरेको छ, तर यस परियोजना सञ्चालन गर्न रकम नभएको अवस्थामा चीनबाट ऋण लिन पनि आनाकानी गरिरहेको छ । बीआरआईमा हस्ताक्षर गरेको ६ वर्ष बितिसक्दा पनि नेपालमा उल्लेखनीय प्रगति हुन सकेको छैन । बीआरआईबारे चीनले ‘क्षेत्रीय नीति’ अपनाएको देखिन्छ । हालै चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बतस्थित […]
जापानमा एमबीबीएस ६ वर्ष पढाइ हुन्छ। नेपालमा पाँच वर्ष भनिन्छ, साढे चार वर्ष पढाइन्छ। त्यसैले नेपालमा पढेर आएकोले मान्यता पाउन मुश्किल हुन्छ। अन्यबाट आएकोमा एक वर्षको इन्टर्नसिप गरेर जाँच दिने प्रणाली भने छ।
५-६ वर्ष अगाडि नेपालमा सूचना प्रविधिको चर्चा खासै हुँदैन्थ्यो । अहिलेको जस्तो इन्टरनेट सुविधा पनि थिएन । प्रविधि बारे साक्षरता पनि कमै थियो । त्यो बेला ‘घरमै स्वास्थ्य सेवा’ असम्भव जस्तै लाग्थ्यो ।
तर निरन्तर मिहिनेत गरे के असम्भव छ र ? हामीलाई असम्भव लाग्ने कुरा पाल्पाका डा. सुयश कार्की, चितवनका डा. सुमन न्यौपाने र सुर्खेतका डा. मोहन भण्डारीले सम्भव बनाए ।
कुरा, सन्...
काठमाडौं । नेपालमा स्वास्थ्य बिमा सुरु गरेको शुक्रवार ६ वर्ष हुँदै छ । यो अवधिमा कुल जनसंख्याको २० दशमलवभ शून्य ३ प्रतिशतले स्वास्थ्य बिमा गरेका छन् । यस मध्ये सेवा लिनेको संख्या ३९ दशमल्भ २९ प्रतिशत रहेको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदार बर्षौलाले विहिवार आयोजित पत्रकारहरूसँगको छलफल कार्यक्रममा बताउनुभयो । ७७ जिल्लामा हाल सम्म […]
नेपालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको ६ वर्ष पुगेको छ । २५ चैत ०७२ मा कैलालीबाट औपचारिक रूपमा सदस्यता दर्ता शुभारम्भ भएको थियो । हाल यो कार्यक्रमको भौगोलिक विस्तार ७७ जिल्ला तथा...
साइमेक्स इंकले नेपालमा विद्युतीय गाडी आयात सुरु गरेको ५ वर्ष पुरा भएर छैटौं वर्षमा प्रवेश गरेको छ । सन् २०१७ मार्च ३० मा स्थापना भएको साइमेक्स इंकले विद्युतीय गाडी बजारमा ल्याएर विक्री गर्दै आएको हो ।बीवाइडी इ सिक्सले नयाँ जेनेरेशन इ सिक्स, एमथ्रीभ्यान र टी थ्रीकार्गो भ्यान विक्री गर्दै आएको जनाएको छ । कार्गो भ्यान डिएचएल जस्ता अन्तर्राष्ट्रिय कुरियर सर्भिस प्रोभाइडर नेपालका व्यवसायीको छनोटमा परेको पनि बीवाइडीले जनाएको छ । यस्तै एमथ्री भ्यान विभिन्न पर्यटन उद्योग, एम्बुलेन्सको रुपमा हस्पि
काठमाडौं : १२ वैशाख २०७२ को भूकम्पले नेपालमा ठूलो धनजन क्षति भयो। सामुदायिक‚ सांस्कृतिक, निजी आवास, विद्यालय लगायतका भौतिक संरचना ध्वस्त भए।सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन गर्यो। २०७२ मा ५ वर्षका लागि स्थापना भएको प्राधिकरणको एकपटक अवधि थपिएको थियो। प्राधिकरण स्थापना भएको ६ वर्ष बितिसक्दा पनि ८ प्रतिशत जनता अझै पनि टहरामा बस्न बाध्य छन्। कुल ८ लाख ६६ हजार २ सय लाभग्राहीमध्ये ८ लाख २९ हजार ६ सय ६७ जनाले अनुदान स
काठमाडौं । आज संविधान दिवस । संविधानसभाबाट नेपालमा नयाँ संविधान जारी भएको ६ वर्ष पुगेको छ । २०७२ साल असोज ३ गते तत्कालिन प्रधानमन्त्री सुशिल कोईरालाको पालाका नेपालले नयाँ संविधान पाएको हो । दक्षिणको छिमेकी भारतको प्रत्यक्ष असहमति र नेपालकै मधेश केन्द्रित दलहरुको विरोधका बिच मुख्य तिन दल कांग्रेस एमाले र माओवादीको नेतृत्वमा मुलुकमा जनताबाट […]
निलप्रसाद पनेरू
जिवेश झा
नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरी कार्यान्वयनमा ल्याएको ६ वर्ष पनि व्यतित हुन नपाउँदै संविधान नेपालमा असफल भयो । यसकारण नयाँ संविधान जारी गर्नुपर्छ भन्ने आवाज यदाकदा सुनिन थालेको छ ।
विक्रम संवत २००४ सालमा जारी भएको नेपालको वैधानिक कानूनदेखि २०७२ सालको नेपालको संविधानसम्म आइपुग्दा हामीले ७ वटा संविधान जारी गरिसकेका छौं । आनुपातिक हिसाबले हेर्दा प्रत्येक १० वर्षको अन्तरालमा एउटा संविधान खारेज गर्दै अर्को नयाँ संविधान जारी गर्ने गरेको देखिन्छ । संविधान म...
ठ्याक्कै ६ वर्षअघि १२ वैशाख ०७२ मा हाम्रो समयलाई हल्लाउने भूकम्पले नेपालमा त्राहिमाम मच्चाएको थियो । नौ हजारको मृत्यु, २२ हजारभन्दा बढी घाइते । लाखौँका घरवास ध्वस्त । गोर्खाको बारपाक...