बीवाइडीको नेपालमा ६ वर्ष, नयाँ’एक्सपेरियन्स’प्रदान गर्ने   प्रतिवद्ध

साइमेक्स इंकले नेपालमा विद्युतीय गाडी आयात सुरु गरेको ५ वर्ष पुरा भएर छैटौं वर्षमा प्रवेश गरेको छ । सन् २०१७ मार्च ३० मा स्थापना भएको साइमेक्स इंकले विद्युतीय गाडी बजारमा ल्याएर विक्री गर्दै आएको हो ।बीवाइडी इ सिक्सले नयाँ जेनेरेशन इ सिक्स, एमथ्रीभ्यान र टी थ्रीकार्गो भ्यान विक्री गर्दै आएको जनाएको छ । कार्गो भ्यान डिएचएल जस्ता अन्तर्राष्ट्रिय कुरियर सर्भिस प्रोभाइडर नेपालका   व्यवसायीको छनोटमा परेको पनि बीवाइडीले जनाएको छ । यस्तै एमथ्री भ्यान विभिन्न पर्यटन उद्योग, एम्बुलेन्सको रुपमा हस्पि