दशकैपिच्छे संविधान फेर्दा पनि नेपालमा किन हुन सकेन विकास ?

निलप्रसाद पनेरू जिवेश झा नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरी कार्यान्वयनमा ल्याएको ६ वर्ष पनि व्यतित हुन नपाउँदै संविधान नेपालमा असफल भयो । यसकारण नयाँ संविधान जारी गर्नुपर्छ भन्ने आवाज यदाकदा सुनिन थालेको छ । विक्रम संवत २००४ सालमा जारी भएको नेपालको वैधानिक कानूनदेखि २०७२ सालको नेपालको संविधानसम्म आइपुग्दा हामीले ७ वटा संविधान जारी गरिसकेका छौं । आनुपातिक हिसाबले हेर्दा प्रत्येक १० वर्षको अन्तरालमा एउटा संविधान खारेज गर्दै अर्को नयाँ संविधान जारी गर्ने गरेको देखिन्छ । संविधान म...

सम्बन्धित सामग्री

नेपालमा विकास नहुनुको कारण राजसंस्था भएको एस.डी. मुनीको आरोप (भिडिओसहित)

काठमाडौं, २० जेठ । नेपाल मामिलाका जानकार भारतीय प्रोफेर डा. एसडी मुनीले नेपालको विकास नहुनुमा राजसंस्थाको हात रहेको आरोप लगाएका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै मुनीले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘तपाईंको देशमा विकास मोनार्कीले गरेन, तपाईँहरुको विकास भएन । किनकी मोनार्कीको पछि […]

नेपालमा कलेजो प्रत्यारोपण : विकास भयो, गति लिन सकेन

१९ माघ, काठमाडौं । प्रा.डा. रमेशसिंह भण्डारीले एक दशक अगाडि नै सपना देखेका थिए-नेपालमा कलेजो प्रत्यारोपणलाई स्थापित गरेरै छोड्छु । सुरुको वर्ष चार-पाँच जना र त्यसपछि वार्षिक १०-१२ जना बिरामीमा कलेजो प्रत्यारोपण गर्ने । अनि जनशक्ति र पूर्वाधार विकास गर्दै नेपालमा कलेजो प्रत्यारोपण सेवालाई दिगो बनाउने । तर, उनको अपेक्षा अनुरूप कलेजो प्रत्यारोपण सेवा अगाडि […]

चीनले भन्यो– नेपालमा दिगो स्थायित्व र सामाजिक आर्थिक विकास हुने विश्वास छ

नेपालमा नयाँ सरकार बनेसँगै उत्तरी छिमेकी चीनले नेपालमा दिगो स्थायित्व र सामाजिक आर्थिक विकास हुने विश्वास लिएको बताएको छ ।

नेपालमा पर्यटन विश्वविद्यालयको विकास गर्न जरुरी छ : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा एउटा पर्यटन विश्वविद्यालयको विकास गर्न जरुरी रहेको बताएका छन्। शुक्रबार नुवाकोटको ककनी गाउँपालिकामा नेपाल पर्वतारोहण संघले आयोजना गरेको स्व. प्रकाश दाहालको सालिक...

नेपालमा हिन्दी डब चलचित्र प्रदर्शनलाई निरुत्साहन गर्न विकास बोर्डको आग्रह

काठमाडौँ– चलचित्र विकास बोर्डको मंगलबार बसेको बैठकले नेपालमा हिन्दी डब चलचित्रलाई नेपाली चलचित्रभन्दा धेरै प्राथमिकताका साथ प्रदर्शन गर्न नदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ। चलचित्र विकास बोर्डका सूचना अधिकारी चिरञ्जीवी गुरागाईंका अनुसार बोर्डले हिन्दी डब चलचित्रलाई कम प्राथमिकताका साथ प्रदर्शन गर्ने व्यवस्था गर्न खोजिएको बताए। ‘अब कुन चलचित्र चल्न दिने, […]

एमसिसी, विकास र राष्ट्रवादको बहस

नेपालमा हालसम्मकै सर्वाधिक महत्वपूर्ण तर विवादित विषय हुन् एमसिसी, विकास र राष्ट्रवाद । यी तीनवटै विषयले आमजनतासँग प्रत्यक्ष सरोकार राख्छन् । विवादको केन्द्रमा हुनुको मूल कारण यी विषयसँग जोडिएको राजनीति हो । विवादमा...

‘नेपालमा विकास र खर्चको परिपाटी नै मिलेन’

नेपालमा पूँजीगत खर्च नहुने एउटा समस्या हो, भएको खर्च कहाँ कसरी भएको छ भन्ने अर्को महत्वपूर्ण सवाल हो । खर्च भएन भन्दाभन्दै खर्च कसरी भइरहेको छ भन्ने विषयमा समेत बहस जरूरी छ । नेपालमा समस्या आयोजना छनोटको चरणबाटै सुरु हुन्छ । सामान्यतया पहिला आयोजना छनोट गरिन्छ, त्यसपछि मात्र ठिक छ कि छैन भनेर मूल्यांकन गरिन्छ […]

मैले जस्तो विकास र सुशासनका काम नेपालमा अरु कसैले गरेको छैन - ओली

काठमाण्डौ – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पालामा जस्तो विकास र सुशासन नेपालमा अहिलेसम्म कसैले नगरेको जिकिर गर्नुभएको छ ।बुटवलमा भएको आमसभामा ओलीले आफू प्रधानमन्त्री भएपछि गरेको भन्दै सयौँ कामको फेहरिस्त पनि बताउनुभएको छ । ‘शिक्षा, स्वास्थ्य, विकास, सुशासन र सामाजिक काममा मेरो पालामा ऐतिहासिक तिव्रता आएको छ, यतिधेरै काम अहिलेसम्म कसैले गरेको थिएन, तीन वर्षसम्म हामीले गरेका काम देखेर विरोधीहरु तर्सिएका छन्’, ओलीले भन्नुभयो । ओलीले केहि नराम्रो आचर...