संविधान जारी भएको ६ वर्ष पूरा, संविधान कार्यान्वयनको अवस्था गञ्जागोलपूर्ण

काठमाडौं । आज संविधान दिवस । संविधानसभाबाट नेपालमा नयाँ संविधान जारी भएको ६ वर्ष पुगेको छ । २०७२ साल असोज ३ गते तत्कालिन प्रधानमन्त्री सुशिल कोईरालाको पालाका नेपालले नयाँ संविधान पाएको हो । दक्षिणको छिमेकी भारतको प्रत्यक्ष असहमति र नेपालकै मधेश केन्द्रित दलहरुको विरोधका बिच मुख्य तिन दल कांग्रेस एमाले र माओवादीको नेतृत्वमा मुलुकमा जनताबाट […]

सम्बन्धित सामग्री

सङ्घीयतामा भूमि प्रशासन

नेपालको वर्तमान संविधान जारी भएको असोज ३ मा ६ वर्ष पुरा भएर ७  वर्ष सुरु भएको छ ।संविधान बमोजिम नै तीनै तहका चुनाव भएर हाल नेपालमा तीनै तहका सरकार गठन भएको पनि एक कार्यकाल पुरा हुनै लागि सक्यो । संविधान जारी भए पछि नेपाल एकात्मक शासन प्रणालीबाट सङ्घात्मक शासन प्रणालीमा रूपान्तरण भएको छ ।सिंहदरवारका अधिकार […]

यी हुन्, संविधान जारी भएपछि संवैधानिक इजलासमा पुगेका महत्वपूर्ण विषयहरू

३ असोज, काठमाडौं । संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । नयाँ सविधान जारी भएसँगै सर्वोच्च अदालतमा संवैधानिक इजलासको व्यवस्था भयो । गम्भिर संवैधानिक व्याख्या र केही संवैधानिक विवाद हेर्ने क्षेत्राधिकार पाएको संवैधानिक इजलासले यो संविधान जारी हुनुअघि सर्वोच्च अदालतका विचाराधिन विषय समेत हेर्ने गरेको छ । संवैधानिक इजलासबाट आम अपेक्षा अनुसार न्याय […]

संविधान दिवस : ७४ वर्षमा सात संविधान

काठमाडौँ– लामो समय र अर्बौं रुपैयाँ खर्च गरेर संविधानसभाबाट नेपालको सातौँ संविधान जारी भएको आइतबार ६ वर्ष पूरा भएको छ । संविधान जारी गर्दा पक्षमा रहेका र विपक्षमा रहेका दलहरू अहिले एकै स्थानमा देखिन्छन् । उनीहरू दुवै पक्ष अहिले संविधानमा खोट देखाइरहेका छन् । संविधान जारी गर्दा नेतृत्व लिएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङसमेत संविधानको प्रावधान […]

संविधानको भविष्य

नेपालको संविधान जारी भएको ६ वर्ष भयो । भारतको संविधान मस्यौदा समितिको संयोजक भीमराव अम्बेडकर थिए । उनले त्यहाँको संविधान जारी गर्ने संविधानसभाको अन्तिम वैठकमा भनेका थिए, ‘संविधान राम्रो भएर...

संविधान दिवस: राष्ट्रिय आत्मसम्मान र पुनर्जागरणको स्वर्णिम अवसर

नेपालको संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । संविधानसभाबाट पारित तथा राष्ट्रपतिबाट जारी भएको यो पहिलो संविधान हो । देशले संविधानसभाबाट संविधान जारी गर्ने सङ्कल्प गरेको झन्डै सात दशकपछि नेपालको दोस्रो संविधानसभाबाट वर्तमान संविधान पारित भई वि.सं.२०७२ असोज ३ गते यो संविधान जारी गरिएको थियो । राज्य संयन्त्रप्रतिको बढ्दो असन्तुष्टिसँगै बहुदलीय प्रजातन्त्रको अभ्यासमा […]

सत्ता स्वार्थले धरमराउँदै संविधान

संविधानसभाबाट नयाँ संविधान जारी भएको ६ वर्ष पूरा भएर सातमा लागेको छ। तर, प्रमुख राजनीतिक दलको सत्तास्वार्थले ६ वर्ष बित्दानबित्दै नयाँ संविधान धर्मराउन पुगेको छ।

संविधान दिवस : शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता मौलिक हक कागजमै सीमित

काठमाण्डाै - संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ । दिवसका अवसरमा नेपाल र विदेशमा रहेका नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम हुँदैछ । दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । दिवसका अवसरमा आइतवार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह हुँदैछ । संविधानका विषयमा केन्द्रित रही विशेष संवाद, परिसंवादलगायत जनचेतनामूलक कार्यक्रम प्रसारण, प्रकाशन गराउने, राष्ट्रियस्तरका पत्रपत्रिकामा संविधा...

टीकापुर घटनाको ६ वर्ष : कहाँ हरायो लाल आयोगको प्रतिवेदन ?

धनगढी । कैलालीको टीकापुरमा आठ सुरक्षाकर्मीसहित नौ जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनाको आज मंगलबार ६ वर्ष पूरा भएको छ । संविधान जारी हुँदै गर्दा तराई-मधेस र थरुहट क्षेत्रमा भएका घटना छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित ६ सदस्यीय ‘उच्चस्तरीय तराई-मधेस थरुहट जाँचबुझ आयोग’ को प्रतिवेदन अझै सार्वजनिक भएको छैन । नेपाली […] The post टीकापुर घटनाको ६ वर्ष : कहाँ हरायो लाल आयोगको प्रतिवेदन ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

दशकैपिच्छे संविधान फेर्दा पनि नेपालमा किन हुन सकेन विकास ?

निलप्रसाद पनेरू जिवेश झा नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरी कार्यान्वयनमा ल्याएको ६ वर्ष पनि व्यतित हुन नपाउँदै संविधान नेपालमा असफल भयो । यसकारण नयाँ संविधान जारी गर्नुपर्छ भन्ने आवाज यदाकदा सुनिन थालेको छ । विक्रम संवत २००४ सालमा जारी भएको नेपालको वैधानिक कानूनदेखि २०७२ सालको नेपालको संविधानसम्म आइपुग्दा हामीले ७ वटा संविधान जारी गरिसकेका छौं । आनुपातिक हिसाबले हेर्दा प्रत्येक १० वर्षको अन्तरालमा एउटा संविधान खारेज गर्दै अर्को नयाँ संविधान जारी गर्ने गरेको देखिन्छ । संविधान म...