नेपालले चीनको महत्वकांक्षी बेल्ट एण्ड रोड परियोजना (बीआरआई) मा हस्ताक्षर त गरेको छ, तर यस परियोजना सञ्चालन गर्न रकम नभएको अवस्थामा चीनबाट ऋण लिन पनि आनाकानी गरिरहेको छ । बीआरआईमा हस्ताक्षर गरेको ६ वर्ष बितिसक्दा पनि नेपालमा उल्लेखनीय प्रगति हुन सकेको छैन । बीआरआईबारे चीनले ‘क्षेत्रीय नीति’ अपनाएको देखिन्छ । हालै चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बतस्थित […]