स्वास्थ्य बिमा सुरु गरेको ६ वर्ष पुरा

काठमाडौं ।  नेपालमा स्वास्थ्य बिमा सुरु गरेको शुक्रवार ६ वर्ष हुँदै छ । यो अवधिमा कुल जनसंख्याको २० दशमलवभ शून्य ३ प्रतिशतले स्वास्थ्य बिमा गरेका छन् । यस मध्ये सेवा लिनेको संख्या ३९ दशमल्भ २९ प्रतिशत रहेको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदार बर्षौलाले विहिवार आयोजित पत्रकारहरूसँगको छलफल कार्यक्रममा बताउनुभयो । ७७ जिल्लामा हाल सम्म […]

सम्बन्धित सामग्री

स्वास्थ्य बिमा कार्यक्रमको ६ वर्ष पूरा

सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यसहित देशभर स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालित छ । तर,

स्वास्थ्य बिमाप्रति सेवाप्रदायक र बोर्ड संवेदनशील बनून्

सामाजिक सुरक्षाको अवधारणा अन्तर्गत राज्यले विपन्न नागरिकको उपचारमा पहुँच बढाउन स्वास्थ्य बिमा पद्धति सुरु गरेको ६ वर्ष पूरा भएको छ । यो कार्यक्रमले आर्थिक अभावका कारण अस्पताल जान असमर्थ सर्वसाधारणलाई राहत पुर्‍याए पनि यसका अभ्यासका क्रममा अनेकन् बेथिति देखिएका छन् । बिमितहरूले बिमा अनुसार सहज उपचार सेवा पाउन अझै सकस छ । खास गरी सेवाप्रदायकहरूको अस्वाभाविक रकम दाबीमाथि स्वास्थ्य बिमा बोर्डको कमजोर नियमन विधिको प्रत्यक्ष असर बिमितले पाउने सेवासुविधामा परिरहेको छ । यही कारण बिमा पद्धतिप्रति बिमितको विश्वास बढ्न सकिरहेको छैन ।

‘सरकारी स्वास्थ्य संस्था मापदण्डअनुसार नहुँदा बिमा प्रभावकारी भएन’

नेपालमा सरकारीतर्फबाट स्वास्थ्य बिमा कार्यक्रम सुरू भएको ६ वर्ष पूरा भएको छ। २०७२ चैतदेखि कैलालीबाट सुरू गरिएको स्वास्थ्य बिमा हाल ७७  जिल्ला र ७४५ स्थानीय तहमा लागू भएको छ। हालसम्म ५३ लाख जना बिमा कार्यक्रममा आवद्ध भइससकेको सरकारी तथ्यांक छ।तर‚ गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित बिमा कार्यक्रम सुरू गरिए पनि सेवा लिन झन्झट‚ गुणस्तरीय स्वास्थ्य सेवा नपाएको भन्दै पछिल्लो समय बिमामा आवद्ध हुन इच्छा देखाउनेहरूको संख्या कम हुँदै गएको छ। यस

कुल जनसंख्याको २०% बिमित, सरकारले व्यहोर्‍यो २५% को रकम

नेपालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको ६ वर्ष पुगेको छ । २५ चैत ०७२ मा कैलालीबाट औपचारिक रूपमा सदस्यता दर्ता शुभारम्भ भएको थियो । हाल यो कार्यक्रमको भौगोलिक विस्तार ७७ जिल्ला तथा...

स्वास्थ्य बिमामा आकर्षण कति ? के-के छन् सुविधा ?

२ माघ, काठमाडौं । नेपालमा स्वास्थ्य बिमा कार्यक्रमले कानुनी मान्यता पाएको ६ वर्ष पुग्न लागेको छ । २०७२ चैत २५ गतेदेखि शुरु भएको यो कार्यक्रमलाई २०७४ सालमा बनेको स्वास्थ्य बिमा ऐनले थप व्यवस्थित गरेर सञ्चालनमा ल्याएको छ । कुनै पनि स्वास्थ्य समस्या आउँदा उपचारको अभावले कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले शुरु गरिएको यो […]