नेपाल भूराजनीतिको चपेटामा फस्दै गएको छः राम कार्की

सत्तारुढ माओवादी केन्द्रका नेता राम कार्कीले नेपाल भूराजनीतिक चपेटामा फस्दै गएको टिप्पणी गरेका छन् ।

सम्बन्धित सामग्री

राम कार्की ‘पार्थको पुस्तक ‘विकल्पः समता, समाजवाद र मुक्त दुनियाँ’ लोकार्पण

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम कार्की ‘पार्थ’द्वारा लिखित पुस्तक ‘विकल्पः समता, समाजवाद र मुक्त दुनियाँ’ लोकार्पण गरेका छन्। शनिबार आयाेजित लोकार्पण कार्यक्रममा बोल्दै उनले देशको अप्ठेरो र सजिलो सबै अवस्थामा प्रधानमन्त्री हुनुपर्ने बाध्यकारी अवस्था आएको र समग्र माओवाद र कम्युनिष्ट विचारधाराको रक्षार्थ सबै अवस्थामा जुध्नु परिरहेको बताए। प्रधानमन्त्री दाहालले भने, ‘पहिले सर्वहारा वर्गको प्रतिनिधित्व […]

राम कार्की ओखलढुंगाबाट सिफारिस, विश्वप्रकाशलाई राहत

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ओखलढुंगाबाट राम कार्कीलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ । त्यस्तै, समानुपातिकतर्फ चम्पा देवी कार्की (आशा) सिफारिस भएकी छिन् ।कार्की यसअघि झापा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । वाम गठबन्धनबाट उनले नेपाली काँग्रेसका वर्तमान महामन्त्री विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए । यसपटक भने माओवादी र कांग्रेस एउटै गठबन्धनमा रहेका छन् । कार्की ओखलढुंगाबाट सिफारिस भएपछि यसपटक झापाबाट नै चुनाव लड्ने अडान राखिरहेका बेला महामन्त

माओवादी नेता राम कार्की उम्मेदवार बन्ने हल्लाले तरङ्ग

प्रतिनिधिसभा अन्तर्गत झापाको क्षेत्र नम्बर १ बाट यसअघि विजयी बनेका नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्र कुमार कार्की अर्थात् राम कार्की (पार्थ) यस पटक ओखलढुंगाबाट चुनाव लड्ने चर्चा चुलिएको छ । कार्कीले जितेको झापाको निर्वाचन क्षेत्र १ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पनि क्षेत्र हो । सत्ता गठबन्धनमा सिट बाँडफाँटको तयारी भइरहँदा कार्की र शर्मामध्ये एक जनाले उक्त क्षेत्र छोड्नुपर्ने दबाब छ ।यही दबाबका बीच राम कार्की (पार्थ) उनी जन्मिएको जिल्ला ओखलढुंगा जाने चर्चा चुलिएको हो । कार

माओवादी आन्दोलन आतङ्कवाद थिएन भनेर चिनाउन प्रदीप गिरिको ठुलो हात छ : राम कार्की

नेपाली काँग्रेसका नेता प्रदीप गिरिको शनिबार राति निधन भएको छ । नेपाली राजनीतिमा बौद्धिक नेताको छवि बनाएका गिरिप्रति देशभरबाट शुभचिन्तकहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । नेकपा माओवादी केन्द्रका नेता तथा सांसद राम कार्की गिरिलाई आलोचनात्मक चेत भएको नेताको रूपमा सम्झन्छन् ।  माओवादीलाई आतङ्कवादी भनेर दौडिरहेका बेला माओवादी आन्दोलनलाई राजनीतिक आन्दोलन हो र यसको राजनीतिक समाधान गर्नुपर्छ भन्ने नेताको रूपमा पनि गिरिलाई उनी स्मरण गर्छन् । नेता गिरिबारे उनको भनाइ

शिक्षा र स्वास्थ्यमा क्युवाले सक्ने नेपालले नसक्ने भन्ने हुँदैन : राम कार्की

नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्रकुमार कार्की (राम कार्की) ले शिक्षा स्वास्थ्यमा क्युवाले जसरी नेपालले पनि काम गर्न सक्ने बताएका छन् । उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्न क्युवाले सक्ने नेपालले नसक्ने भन्ने प्रश्न नआउने बताए । सरकारको नीति तथा कार्यक्रमका विषयमा बोल्दै कार्कीले सरकारले शिक्षा र स्वास्थ्यमा लगानी बढाएर सर्वसुलभ बनाउनुपर्नेमा जोड दिए । मान्छेको दिमागका लागि शिक्षा र शरीरका लागि शिक्षा अत्यन्तै महत्वपूर्ण भएकाले सरकारको ध्यान त्यसतर्फ जानुपर्ने कार्कीले बताए ।

माओवादी केन्द्रका प्रदेश इन्चार्ज तोकिए

सत्तारुढ दल माओवादी केन्द्रले प्रदेश इन्चार्ज तोकेको छ । माओवादी केन्द्रले प्रदेश १ मा राम कार्की, मधेस प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य र गण्डकीमा हितराज पाण्डेलाई इन्चार्ज बनाएको छ...

व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्नुपर्छ: राम कार्की

माओवादी केन्द्रका सांसद राम कार्कीले  एमसिसीमाथिको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका छन् । एमसिसीमाथिको दफावार छलफलमा भाग लिँदै कार्कीले व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका हुन् ।  उनले कस्तो विदेशी...

ओलीका कारण देशकाे परिवर्तन धरापमाः प्रदेश इन्चार्ज कार्की

नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री राम कार्की (पार्थ) ले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्थामाथि खतरा रहेको बताएका छन्।...

एक्काइसौं शताब्दीको जनवाद अझ विकसित गर्नुपर्छ : राम कार्की

माओवादी केन्द्रका नेता राम कार्कीले समाजवादमा पुग्न माओवादीले अघि सारेको ‘एक्काइसौं शताब्दीको जनवाद’ दस्तावेजलाई विकसित गर्नुपर्ने बताएका छन् । आइतबार परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकमाथि टिप्पणी गर्दै नेता कार्कीले समाजवादको रक्षा हतियार र पुँजीले मात्रै सम्भव नभएको बताए ।‘समाजवादको रक्षा मान्छेले मात्रै गर्छ, हतियार र पुँजीले गर्दैन’ कार्कीले भने, ‘समाजवादमा पुग्न माओवादीले अघि सारेको एक्काइसौं शताब्दीको जनव

समाजवादको लागि गठबन्धनले साझा कार्यक्रम तयार गर्नुपर्छ: राम कार्की

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । समूह विभाजन गरेर सुरु गरिएको छलफलमा प्रदेश नम्बर १ को टोली नेताको रुपमा धारणा राख्दै नेता राम कार्कीले पार्टी समेत सहभागी भएको गठबन्धन सरकारले समाजवादको लागि साझा कार्यक्रम तयार गर्नुपर्ने धारणा राखे ।‘गठबन्धनले समाजवादको कार्यक्रमबारे बोलेको छैन, साथीहरुले समाजवादको साझा कार्यक्रम तय गरेर अघि बढ्नुपर्छ भन्नुभएको छ’ कार्कीले बैठकमा भने । यस्तै उनले पार्टीभित्र आत्मसमीक