माओवादी केन्द्रका प्रदेश इन्चार्ज तोकिए

सत्तारुढ दल माओवादी केन्द्रले प्रदेश इन्चार्ज तोकेको छ । माओवादी केन्द्रले प्रदेश १ मा राम कार्की, मधेस प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य र गण्डकीमा हितराज पाण्डेलाई इन्चार्ज बनाएको छ...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा माओवादी संसदीय दलको नेतामा भट्ट

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट प्रदेश संसदीय दलको नेता चयन भएका छन्। आइतबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले भट्टलाई दलको नेतामा निर्विरोध...

प्रचण्ड आज सुर्खेत जाँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार सुर्खेत जाने भएका छन् । माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको आयोजनामा हुन लागेको विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड सुर्खेत जान लागेका हुन् । प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डसहित प्रदेश इन्चार्ज शक्ति बस्नेत पनि सहभागी हुने माओवादी केन्द्र प्रदेश कमिटीकी अध्यक्ष विमला केसीलाई […]

डोल्पामा सर्वसाधारणसँग प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , अर्थमन्त्री जनार्दन शर्मा, माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतलगायत उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकको धोमा सर्वसाधारणसँग सामुहिक तस्वीर खिचाउँदै । तस्वीर , रासस

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा

नेकपा(माओवादी केन्द्र)को आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ ।नेकपा(माओवादी केन्द्र)को मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको थियो । त्यसैगरी बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीहरूको सम्बन्धमा भने पार्टीका केन्द्रीय […]

ओलीका कारण देशकाे परिवर्तन धरापमाः प्रदेश इन्चार्ज कार्की

नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री राम कार्की (पार्थ) ले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्थामाथि खतरा रहेको बताएका छन्।...

जब शाक्यकै अगाडि बादललाई बाग्मती प्रदेश इन्चार्ज भनियो

२ जेठ २०७५ मा फर्कने १० बुँदे सहमतिअनुसार एमालेको बाग्मती प्रदेश इन्चार्ज पार्टी उपाध्यक्षसमेत रहेकी बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हुन् । तर, उनलाई प्रदेश इन्चार्जको जिम्मेवारी नदिइएको काठमाडौंमा बिहीबार आयोजित एमाले जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणमा देखियो । कार्यक्रमका प्रमुख अतिथि थिए, एमाले अध्यक्ष केपी शर्मा ओली । अतिथिमा पार्टी उपाध्यक्ष एवं बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, माओवादी केन्द्र छाडेर आएका रामबहादुर थापालगायत थिए । तर, उद्घोषकले शाक्यलाई पार्टी उपाध्यक्ष एवं बाग्मती ...

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ?

नेकपा (माओवादी केन्द्र) ले ६ प्रदेशको इन्चार्ज तोकेको छ। आइतबार बसेको पार्टी स्थायी समिति बैठकले प्रदेश इन्चार्ज तोक्नुका साथै जिल्ला समन्वय समिति संयोजक तथा विभागीय प्रमुखहरू तोकेको प्रवक्ता नारायकाजी श्रेष्ठले जानकारी दिए। प्रदेश २ को इन्चार्जमा गणेश साह, वागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज […]

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज : को कुन प्रदेशको इन्चार्ज ?

नेकपा (माओवादी केन्द्र)ले सात प्रदेशमध्ये ६ प्रदेशको इन्चार्ज तोकेको छ । शनिबार र आइतबार बसेको सो पार्टीको स्थायी समिति बैठकमा नेताहरुको जिम्मेवारीका विषयमा भएको छलफलपछि प्रदेश इन्चार्ज तोकिएको हो । माओवादी स्थायी समिति सदस्य गणेश साहका अनुसार प्रदेश २ को इन्चार्जमा गणेश साह, वागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज तोकिएको छ । त्यस्तै प्रदेश १ मा भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्णय गर्न छ