माओवादी नेता राम कार्की उम्मेदवार बन्ने हल्लाले तरङ्ग

प्रतिनिधिसभा अन्तर्गत झापाको क्षेत्र नम्बर १ बाट यसअघि विजयी बनेका नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्र कुमार कार्की अर्थात् राम कार्की (पार्थ) यस पटक ओखलढुंगाबाट चुनाव लड्ने चर्चा चुलिएको छ । कार्कीले जितेको झापाको निर्वाचन क्षेत्र १ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पनि क्षेत्र हो । सत्ता गठबन्धनमा सिट बाँडफाँटको तयारी भइरहँदा कार्की र शर्मामध्ये एक जनाले उक्त क्षेत्र छोड्नुपर्ने दबाब छ ।यही दबाबका बीच राम कार्की (पार्थ) उनी जन्मिएको जिल्ला ओखलढुंगा जाने चर्चा चुलिएको हो । कार